सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु


  •    न्युजभित्तो/७ श्रावण २०७८, बिहीबार १६:५२ 
  •  चितवन, ७ साउन । चितवनमा कोरोना संक्रमणबाट आज चार जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर अस्पतालमा उपचारको क्रममा तीन जना र चितवन मेडिकल कलेजमा एक जनाले उपचारको क्रममा ज्यान गुमाएका हुन् । मृतक चार जनामध्ये एक जना चितवनको र बाँकी तीन जना चितवन बाहिरका हुन् ।

    चितवनका विभिन्न अस्पतालमा १९७ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । जसमध्ये ५० जना आईसीयूमा, १० जना भेन्टिलेटरमा, ५० जना एचडीयूमा र ९७ जनाको जेनरल बेडमा उपचार भइरहेको छ । त्यसैगरी विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट २९ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.