सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोली हानी सेनाका हवल्दारको हत्या गरेको आरोपमा एक जना पक्राउ


  •    न्युजभित्तो/८ श्रावण २०७८, शुक्रबार ११:५८ 
  • चितवन,८ साउन । गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    भरतपुर महानगरपालिका वडा नम्बर १७ मानसिङ् चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा बिहिबार बिहान एक युवक मृत अबस्थामा फेला परेका थिए । उनको टाउँकोमा गोली लागेको र नजिकै खोका समेत भेटिएको थियो ।

    सोही घटनामा संलङ्न रहेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । गोली लागि मृत्यु भएका युवक धादिङ्को निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्रदल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत हवल्दार ३६ वर्षिय भरत गुरुङ् रहेका थिए ।

    उनको दाहिने कामनमा र दोस्रो कानको माथिपट्टी भागमा चोट देखिएको छ ।घटना स्थलबाट बरामत गरिएको गोलिको खोका सहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले आजनै पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । घटना जग्गा किनबेचको बिषयमा बिबाद हुँदा भएको जनाईएको छ ।

     

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.