banner news
चितवन,२९ भदौ । बर्खाका कारणले रोकिएको चितवनको पूल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको सडक विस्तारको काम पुनः सुरु भएको छ । गएको जेठदेखि रोकिएको सडक बिस्तारको काम सोमवारदेखि पुनः शुरु भएको सडक निर्माण कम्पनी इन्डो सगुन जेभी बुटवलले जनाएको छ । कम्पनीका ठेकेदार...
चितवन, २९ भदौ । निरन्तरको बर्खाको कारण रोकिएको भरतपुर महानगरको गौरवको योजनाको रुपमा रहेकोे सिटी हल निर्माणको काम पुन सुरु भएको छ । भरतपुरको महानगरको स्वामित्वमा रहेको जिल्ला समन्वय समिति पछाडिको बाइपास सडकसम्मको चार बिघा क्षेत्रफलको जग्गामा काम सुरु...
गैँडाकोट, २९ भदौ । । नवलपुरको गैँडाकोटमा यात्रुुबाहक बस र ट्रक एक आपशमा ठक्कर खाँदा मृत्यु हुनेहरुको सनाखत भएको छ । दुर्घटनामा परी २० जना घाईते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं १० स्थित २३ स्मृति पुल नजिकै...
चितवन, २९ भदौ । पूवू–पश्चिम सडक खण्डको लोथर खण्डमा बनाएको सडक एक महिना पनि नबित्दै भत्किएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका छन् । चितवन र मकवानपुरको सिमा क्षेत्र लोथरमा स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । उनीहरुले विहान ८ बजेबाट...
र्गैडाकोट, २९ भदौ । नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख...
काठमाडौं, २९ भदौ । ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्शतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात पारेको छ । ओमान, नेपाल र अमेरिका सहभागि सिरिजको पहिलो खेलमा नेपालले...
चितवन,२८ भदौ । युवा पत्रकार राजेन्द्र आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन गरिएको छ । चितवनमा रहेर फोटो पत्रकारितामा समेत सक्रिय रहेका पत्रकारहरुको एक भेलाले राजेन्द्र आचार्यको अध्यक्षतामा ११ सदस्यीय नेपाल फोटो पत्रकार समुह चितवनको निर्विरोध नयाँ समिति...
काठमाडौँ, २८ भदौ । सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भनिएको नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध दिएको रिट निवेदन हेर्न नभ्याइने सूचिमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख,...
काठमाडौं २८ भदौ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५३९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४८६...
काठमाडौँ, २८ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि आफू मैदानबाट लडिरहने बताउनुभएको छ । काँग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले आज चाबहिलमा आयोजना गरेको १४ औँ महाधिवेशनमा नीति र नेतृत्व विषयक विचार विशेष कार्यक्रममा...












