banner news

आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
-न्युजभित्तो

सुदूरपश्चिम, १५ साउन । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका एक विद्यार्थीको आवाज आउँछ । राजनीतिक गफलाई यही रोक्दै साहुजी सामान दिन जानुहुन्छ । “हिजोको पनि बाँकी छ, त्यसैमा लेखिदिनुस्।।। !”, ती विद्यार्थीको वाक्य नटुङ्गिँदै साहुजी मुस्कानसहित...

बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
-न्युजभित्तो

चितवन, १५ साउन । बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना भएका छन् । गत आर्थिक वर्षमा काठमाडौँ उपत्यकाबाहेकका प्रदेशका ती जिल्लामा सो सङ्ख्यामा दुर्घटना भएका हुन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार...

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो
-न्युजभित्तो

काठमाडौँ, १५ साउन । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकाशेपानी निकासका लागि छुट्टाछुट्टै पाइप प्रणाली निर्माण गरिने बताउनुभएको छ । रासससँग कुरा गर्दै उहाँले अहिले अधिकांश स्थानमा ढल...

हेटौँडाको दक्षिणकाली मन्दिरमा दर्शनार्थीको आकर्षण
-न्युजभित्तो

बागमती, १५ साउन । हेटौँडा उपमहानगरपालिका–५ सानोपोखरामा अवस्थित दक्षिणकाली मन्दिर यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । हेटौँडाको व्यस्त बजारबाट करिब एक किलोमिटर दक्षिणपश्चिममा रहेको यस मन्दिरमा बिहान बेलुका साथै विशेषगरी सार्वजनिक बिदाको दिन र महत्वपूर्ण तिथिमा...

प्रधानमन्त्री शाहद्वारा मधेसका नेताहरुसँग छलफल
-न्युजभित्तो

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्नुभएको विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल प्रारम्भ गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले...

धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि
-न्युजभित्तो

काठमाडौँ, १५ साउन । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत अवस्थामा  फेला परेको बन्ठु राउत कडेरी पुजारी नभएको पुष्टि भएको छ ।  मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले कडेरी पुजारी नभएको स्पष्ट गर्नुभयो । मृत...

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द
-न्युजभित्तो

काठमाडौँ, १५ साउन । नेपाल सरकारको निर्णयअनुसार भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयसहित लामो समयदेखि भाडा नतिरेका स्टल बन्द गरिएका छन् । सार्वजनिक सम्पत्तिको संरक्षण, कानुनी दायित्वको कार्यान्वयन तथा समाज कल्याण परिषद्को सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्यले उक्त निर्णय कार्यान्वयन गरिएको...

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सरकारको आग्रह
-न्युजभित्तो

काठमाडौँ, १५ साउन । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी नेपालीसहित विभिन्न देशका पर्वतारोही बेपत्ता भएको घटनाप्रति संस्कृति, पर्यटन तथा...

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु
-न्युजभित्तो

भद्रपुर (झापा), १५ साउन । यहाँकोे बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवालले बिहीबार दिउँसो करिब १ः३० बजे बुद्धशान्ति–६ टिमाइ खोलास्थित कप्तान जनसमूहको...

शान्त, संयमित र जिम्मेवार रहन आग्रह
-न्युजभित्तो

काठमाडौँ, १५ साउन । शान्त, संयमित र जिम्मेवार रहँदै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकता कायम राख्न सर्वसाधारणलाई अपिल गरिएको छ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिले आज प्रेस विज्ञप्ति जारी गर्दै सुनसरी जिल्लाको देवानगञ्जबाट...