banner news

चितवनमा एक वर्षमा २७४ जनामा डेङ्गु
-न्युजभित्तो

चितवन, ३२ असार । चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार १० हजार ५२३ जनाको परीक्षण गरिएकामा उक्त सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये २१६ जना...

बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), ३२ असार । नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको आकर्षण बढेसँगै नकुहिने फोहर बढ्न थालेको छ । पर्यटकले जथाभावी फोहरले फाल्दा बुकीपाटनको स्वच्छताको छवि धुमलिन थालेको छ । पर्यटकले प्लास्टिकका बोतल, चाउचाउ, विस्कुटका प्लास्टिक र...

जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), ३२ असार । बागलुङको जैमिनी नगरपालिकाले सुकुम्वासी परिवारलाई घर र जग्गासहित लालपुर्जा उपलब्ध गराएपछि सुकुम्वासी समस्या समाधान भएको छ ।  नगरपालिकाले पहिचान भएका १८ सुकुम्वासी परिवारलाई जग्गा खरिद गरेर घर निर्माण गरी लालपुर्जा हस्तान्तरण गरेको छ । नगर उपप्रमुख...

धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
-न्युजभित्तो

काठमाडौँ, ३२ असार । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन सुरु भएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार यही असार ३० गतेदेखि परीक्षण सञ्चालनमा आएको केन्द्रले दैनिक तीन करोड ७२ लाख लिटर ढल...

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-न्युजभित्तो

इनरुवा (सुनसरी), ३२ असार । बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । पूर्वी...

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती
-न्युजभित्तो

लमजुङ, ३२ असार । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन् ।  पुराना घरमा लागेको ताल्चा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका घर र बाँझो जमिन गाउँको परिचय जस्तै बनेको छ ।  चौतारा र बस्तीहरू सुनसान छन् । बस्ती...

सिसी क्यामेराको निगरानीमा भरतपुर
-न्युजभित्तो

चितवन, ३२ असार । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा २९ वटै वडामा सिसी क्यामेरा जडान गरेको छ । महानगरपालिकाले कुल ४१८ वटा सिसी क्यामेरा जडान गरेको सूचना प्रविधि अधिकृत विकल्प काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरको सहरी...

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-न्युजभित्तो

भक्तपुर, ३२ असार । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी मेला सुरु हुँदैछ । मेलामा करिब ५० लाख स्वदेशी तथा भारतीय भक्तजन आउने अनुमान गरिएको छ ।  सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष...

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
-न्युजभित्तो

चितवन, ३२ साउन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि) गरी रेडियो कलर लगाइएको हो ।  निकुञ्जका सूचना अधिकारी अविनाश थापा...

वर्षा हुन थालेपछि रोपाइँ तीव्र
-न्युजभित्तो

मध्यविन्दु (नवलपरासी), ३२ असार । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने कूल १८ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये करिब १४ हजार ८०० हेक्टरमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र नवलपुरका...