कृषि / पर्यटन

चितवनमा कृषि सर्वेक्षण तथ्याङ्क सार्वजनिक, एक लाख आठ हजार परिवार कृषिमा
-न्युजभित्तो

चितवन । जिल्लामा एक लाख आठ हजार ५७० परिवार कृषि पेशामा आवद्ध रहेको एक तथ्याङ्क सार्वजनिक गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जिल्लामा गरेको सर्वेक्षण तथ्याङ्कले व्यावसायिक कृषि पेशा गर्ने परिवारको सङ्ख्या दुई हजार १५४ र गैर...

कुखुराको मासुमा नोक्सान व्यहोर्दै किसान
-न्युजभित्तो

नारायण अधिकारी चितवन । ब्वायलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो रु ९५ हाराहारी नोक्सानी व्यहोर्नु परेको छ । उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको हो । नेपाल ब्वायलर कुखुरापालक किसान सङ्घका...

कोरोना कहर : माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन
-न्युजभित्तो

काठमाण्डौं । कोरोना भाइरसले माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन देखिएको छ । सरकारले केही वर्षभित्रै ती दूध, माछा र मासुमा आत्मनिर्भर हुने लक्ष्य लिए पनि तत्काल पूरा हुने नदेखिएको हो । गैरआवासीय नेपाली सङ्घले आयोजना गरेको दोस्रो विश्व...

अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट
-न्युजभित्तो

चितवन । दानामा भएको चर्को मूल्य वृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन् । दानामा भएको चर्को मूल्य वृद्धिले किसान अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले उनीहरु मारमा परेका हुन् । दानामा भएको चर्को मूल्य वृद्धिले बन्दाबन्दी...

चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै
-न्युजभित्तो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ । प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु...

मानव आक्रमण गर्ने बाघलाई निगरानी गरिँदै
-न्युजभित्तो

रत्ननगर (चितवन) । चितवनमा यही असोज १० र १२ गते बाघको आक्रमणबाट दुई जनाको ज्यान गयो । दुई दिनको बीचमा दुई जनाको ज्यान गएपछि यसबारे अनुसान्धान थालिएको छ । वन र वन्यजन्तुको क्षेत्रमा काम गर्दै आइरहेको राष्ट्रिय प्रकृति संरक्षण...

तीन वर्षमा चितवन राष्ट्रिय निकुञ्ज वरपर वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु
-न्युजभित्तो

टेकराज (आनन्द) पोखरेल नवलपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत...

पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय हुने
-न्युजभित्तो

काठमाण्डौं । अझै केही दिन देशका पूर्वी तथा मध्य क्षेत्रमा मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालका पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय रहने छ । अबको एक साता नेपालबाट मनसुन बाहिरिने अवस्था...

चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन मरे दुई गैँडा
-न्युजभित्तो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको...

चितवन राष्ट्रिय निकुञ्जमा दुई महिनामा पाँच गैँडा मरे
-न्युजभित्तो

चितवन । चालू आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा मरेका छन् । चारवटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना...