राष्ट्रिय
चितवन, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन हिजो माघ १७ गते आयोजना गरेको जनसभामा भ्रम र अवरोधहरुका बाबजुद व्यापक जनसहभागिता भएको जनाएको छ । जनसभा परिचालन समितिका संयोजक काशीनाथ अधिकारीले आज आईतबार एक विज्ञप्ति प्रकाशित गरी आम...
काठमाडौं, १८ माघ । नेपालमा कोरोना भाइरसका एकसय पाँच जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ९५९ जना पुगेको जनाएको छ...
काठमाडौँ, १८ माघ । ‘अहिले भर्खरै गएको भूकम्पको केन्द्रबिन्दु कहाँ हो सर ? कति रिक्टरको भूकम्प’ आदि प्रश्न दैनिकजसो पत्रकारले राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीलाई राख्दथे । विसं २०७२ को गोरखा भूकम्प (७.६ रिक्टर स्केल) पछि धेरै पत्रकारको...
रविन देवकोटा – चितवन,१८ माघ । रत्ननगर जेसिज र रत्ननगर जुनियर जेसिजको पद हस्तान्तरण कार्यक्रम हिजो सम्पन्न भएको छ। उक्त कार्यक्रम राष्ट्रिय जेसीजका पुर्व अध्यक्ष जेसी आइ सिनेटर,नेपाली कांग्रेस चितवनका युवा नेता दिनेश कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा...
रविन देवकोटा – चितवन,१७ माघ । गीतानगर जेसीजले आज प्रभावकारी भाषण कला तालिम सम्पन्न गरेको छ।भरतपुर ०६ चोकबजारमा रहेको होटल रोयल ब्याङक्वटमा सम्पन्न भएको उक्त तालिम गीतानगर जेसीज बर्ष २०२१का तालिम आयुक्त जेसी विकास सापकोटाको संयोजकत्वमा सम्पन्न भएको हो। गीतानगर...
भरतपुर, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक चौडा बनाउँदा र सभाहल बन्द कतिपयलाई छट्पटी भईरहेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आज शनिबार भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले विकासका काम...
भरतपुर, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरस्थित पुल्चोक–गोन्द्राङ ६ लेन सडकको शिलन्यास र शिलालेख अनावरण गरी स्तरोन्नती कार्यको शुभारम्भ गर्नुभएको छ । यस्तै भरतपुरमा निर्माण शुरु गरिएको सिटीहलको पनि उहाँले शिलन्यास गर्नुभयो । भरतपुर महानगरपालिका वडा नं. १०...
चितवन, १७ माघ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आज शनिबार भरतपुरमा विशाल सभालाई सम्बोधन गर्नुहुने भएको छ । नेकपा चितवनले आयोजना गरेको जनसभालाई प्रम ओलीले सम्बोधन गर्न लाग्नु भएको हो । प्रधानमन्त्री ओलीले...
रविन देवकोटा- चितवन,१६ माघ । आज माघ १६गते सहिद दिवसको अवसरमा गीतानगर जेसीज र गीतानगर जुनियर जेसीजको संयुक्त आयोजनामा सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ। भरतपुर ६ गीतानगर बि.पी.चोकमा नेपालको झण्डा अंकित चित्र बनाई दिप प्रज्वलन गरिएको हो। भरतपुर ६का...
चितवन, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली शनिवार चितवन आउने भएपछि निकै लामो समयदेखि अलपत्र बनेको भरतपुर वाइपास सडकखण्डमा धमाधम कालोपत्रेको काम भैरहेको छ । चार बर्षमा दुई किलोमिटर सडक विस्तारको काम नसक्ने ठेकेदारलाई प्रधानमन्त्री आउने भएपछि सडक...













