राष्ट्रिय

चितवनमा थप १२१ जनामा कोरोना पुष्टि, ९२ जना भरतपुरकै
-न्युजभित्तो

चितवन, १५ वैशाख ।चितवनमा थप १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार गरिएको परीक्षण अनुसार चितवनका ५४ जना पुरुष र ६७ जना महिलामा कोभिड-१९ पुष्टि भएको हो । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ४९ जना र चितवन मेडिकल...

कोरोनाको पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क लिए कारवाही गर्ने चेतावनी:स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
-न्युजभित्तो

काठमाडौं, १४ वैशाख । कोरोनाको पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क लिए कारवाही गर्ने चेतावनी सरकारले प्रयोगशालाहरुलाई दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै केही निजी प्रयोगशालाहरुले कोरोना भाइरस पहिचानका लागि गरिने पीसीआर परीक्षण...

नेपालसहित ६ मुलुकबाट कतार जाने यात्रुको साथमा अब ४८ घण्टाभित्रको पीसीआर परीक्षणको रिपाेर्ट मान्य हुने
-न्युजभित्तो

काठमाडौं, १४ वैशाख । नेपालसहित ६ मुलुकबाट कतार जाने यात्रुको साथमा अब ४८ घण्टाभित्रको पीसीआर परीक्षणको रिपाेर्ट मान्य हुने भएको छ । कतारको दोहास्थित नेपाली दूतावासका अनुसार कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो...

ऊर्जा मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौँ, १४ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लाई कोरोना संक्रमण पुष्टि भएको छ । टेकु अस्पतालमा गरिएको परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका प्रेस सल्लाकार लिला जिसीले जानकारी...

परीक्षा दिन हिँडेकी छात्राको लडेर मृत्यु
-न्युजभित्तो

सल्यान, १४ वैशाख । परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका वडा नं २ अत्तरकाँडा निवासी चन्द्रकला सार्की छिन् । छत्रेश्वरी – १ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० की सार्कीको आज...

कोरोनाको कहर : बागलुङमा पहिलेजस्तै दोस्रो लहरको पनि त्रास
-न्युजभित्तो

बलेवा, १४ वैशाख । बजारमा सावारी साधनको चाप छ । यो क्रम पछिल्ला दिनहरुमा घटेको देखिँदैन । बजारमा मान्छेको भीड पनि त्यत्तिकै देखिन्छ । व्यापार व्यवसाय गर्नेहरु र उपभोक्तालाई हेर्दा उनीहरुमा महामारीको डर देखिँदैन । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएको...

जग्गा पाउने आश, तिलोत्तमाका ८ हजारले भरे ‘सुकुम्बासी फारम’
-न्युजभित्तो

रुपन्देही, १४ वैशाख । जग्गाधनी प्रमाणपत्र आउने आशामा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा करिब ८ हजार जनाले भूमीसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन फारम भरेका छन् । नगरपालिकाले गरेको लगत संकलनमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको रुपमा सात हजार ९...

भूकम्पको ६ वर्ष : पर्वतमा निजी आवास पुनःनिर्माण ७७ प्रतिशत सम्पन्न
-न्युजभित्तो

पर्वत, १४ वैशाख । पर्वतमा भूकम्प गएको ६ वर्षमा तीन हजार ४४४ निजी आवास पुनःनिर्माण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयले निजी आवास पुनःनिर्माणको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति...

शिक्षक र विद्यार्थीलाई आयुर्वेद र योग शिक्षा
-न्युजभित्तो

बनेपा, १४ वैशाख  । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले वनेपा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालयमा कार्यरत नर्सलाई आयुर्वेद र योग शिक्षा सम्बन्धी जानकारी दिएको छ । केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा मनोज चौधरी, पतञ्जलि आयुर्वेदका उपप्राध्यापक डा प्रवीणकुमार...

छुइगोठमुक्त अभियानमा जुटे स्थानीय महिला
-न्युजभित्तो

जुम्ला, १४ बैशाख । जुम्लाको तिला गाउँपालिका–१ का स्थानीयबासी महिला छुइगोठमुक्त अभियानमा जुटेका छन् । सामाजिक कुरीतिका रुपमा रहेको छुई (छाउपडी प्रथा) अन्त्य गर्न उनीहरुले सचेतना कार्यक्रम सञ्चालन गरेका हुन् । आमा समूहका सचिव माने रावतले भने, “अहिले पनि छुई...