राष्ट्रिय

आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु
-न्युजभित्तो

सप्तरी, १५ वैशाख । टिपरको ठक्करबाट घाइते सप्तरी सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको आज बिहान मृत्यु भएको छ । नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । मृतकका साला पञ्चदेव खङ्गका अनुसार खङ्गको...

प्रचण्ड पत्नी सिता दाहाललाई अस्पताल भर्ना
-न्युजभित्तो

काठमाडौ, १५ वैशाख। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड पत्नी सिता दाहाललाई अस्पताल भर्ना गरिएको छ। विगत लामो समयदेखि अस्वस्थ रहेकी सितालाई मंगलबार मेडिसिटी अस्पताल भर्ना गरिएको हो। शरीरमा सोडियमको मात्रा कम देखिएपछि अस्पताल भर्ना भर्ना भएकी दाहाललाई बुधबार विहानदेखि...

ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु
-न्युजभित्तो

भजनी, १५ वैशाख । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजनाको काम शुरु भएको हो । वर्षातको समयमा आकाशको पानीबाट हुने डुबानलाई रोक्ने उद्देश्यले काम...

बन्दाबन्दीका बेला कालोबजारी हुन नदिन नेपालगञ्जमा अनुगमन
-न्युजभित्तो

राँझा, १५ वैशाख  । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपालगञ्जमा जारी बन्दाबन्दीमा कालोबजारी हुन नदिन बजार अनुगमनमा कडाइ गरिएको छ । दैनिक उपभोग्य वस्तु र स्वास्थ्य सामग्रीमा कालोबजारी भएको गुनासो आएपछि नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमनलाई कडाइ...

दाङमा ढुङ्गाले थिचेर श्रीमतीको हत्या
-न्युजभित्तो

तुलसीपुर, १५ वैशाख । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या...

चितवनमा कोभिड–१९ को सङ्क्रमण भयवह बन्दै, निषेधाज्ञा हुने सम्भावना
-न्युजभित्तो

चितवन, १५ वैशाख । चितवनमा कोभिड–१९ को सङ्क्रमण भयवह बन्दै गएपछि जिल्लामा निषेधाज्ञा जारी गर्ने विषयमा अहिले छलफल चलिरहेको छ । दोस्रो लहरमा फैलिएको कोभिड–१९ को सङ्क्रमण एकैदिन चितवनका १२१ जनामा देखिएपछि निषेधाज्ञा जारी गर्ने विषयमा जिल्ला क्राइसिस म्यानेजमेन्ट...

कोरोनाविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्नेमा नेपालको जोड
-न्युजभित्तो

काठमाडौँ, १५ वैशाख । नेपालले कोरोनाविरुद्धको खोप राष्ट्रवाद र जातीयताको वस्तु नबनाउन तथा त्यसलाई सबैले खरिद गर्न सक्ने सबैको सहज पहुँचको सार्वजनिक सामग्री हुनुपर्नेमा जोड दिइएको छ । ‘सङ्कटको घडीमा क्षेत्रीय सहयोगको माध्यमबाट एशिया–प्रशान्त क्षेत्रमा अझ उन्नत पुनःनिर्माण’ विषयमा थाइल्याण्डको...

पूर्वीनाकामा भारतीयको अनावश्यक आगमनमा रोक
-न्युजभित्तो

झापा, १५ वैशाख । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ को सङ्क्रमण अत्यधिक बढिरहेको हुँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै पूर्वको प्रमुख स्थलनाका काँकडभिट्टामा मङ्गलबारदेखि भारतीय...

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी, माधव नेपाल पक्ष सहभागी नहुने
-न्युजभित्तो

काठमाडौं, १५ वैशाख । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद बिस्तार र पुनर्गठन गर्ने भएका छन् । पार्टीको शीर्ष नेतृत्वसँग कुरा गरेपछि आजै साँझसम्म नयाँ मन्त्रीहरुको सपथग्रहण हुने सम्भावना रहेको नेताहरुले बताएका छन् । तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षका तीन मन्त्रीले...

कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स
-न्युजभित्तो

काठमाडौँ, १५ वैशाख । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । पछिल्लो समय काररोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल...