सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

२४ घण्टामा ९६ जनामा काेराेना संक्रमण पुष्टि, ४ जनाको मृत्यु


  •    न्युजभित्तो/१७ बैशाख २०७८, शुक्रबार १६:३३ 
  • कैलाली,१७ वैशाख  । कैलालीमा पछिल्लो २४ घण्टामा ९६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३६६ जनाको परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो ।

    धनगढीमा मात्रै ५८ संक्रमित थपिएका छन् । कैलालीमा अन्य स्थानीय तहमा ३८ संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

    कैलाली बाहेक अन्य जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।धनगढी ८ का ४५ वर्षीय पुरुष, लम्की चुहा कि ४३ वर्षीया महिला र बर्दगोरीया ५ कि ४० वर्षीया महिलाको कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु सेती अस्पतालले जनाएको छ ।

    आज नै जिल्लाको गोदावरी नगरपालिका ११ का ६३वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.