राष्ट्रिय
काठमाडौं,४ कत्तिक । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । केही दिनअघि देखि यो बैठक निरन्तर बसिरहेको छ । बैठकमा संगठन विस्तार, सरकारका कामलगायतका समसामयिक विषयमा छलफल गरिएको छ । केही दिनअघि माओवादी केन्द्रको स्थायी...
काठमाडौं,४ कात्तिक। वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो ।...
सिमकोट, ४ कात्तिक । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकोे हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका छन् । पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने...
चितवन, ४ कात्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आफूले सम्हालेको मन्त्रालयको जिम्मेवारीमा बसेर नतिजा देखिने काम गर्ने बताएकी छन्। अरुले खासै महत्व नदिने मन्त्रालय आफूले रोजेको बताउँदै मन्त्री रेग्मीले काम गरेर नतिजा देखाउने प्रतिवद्धता जनाएकी...
काठमाडौँ, ४ कात्तिक । नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार÷पाँच दिनयता अर्को प्रणाली विकसित हुने देखिएको...
कञ्चनपुर, ४ कात्तिक । हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ । मृतकका परिवारलाई जनही रु १० लाखका...
सुर्खेत,३ कात्तिक। आइतबार बुलुकीदेखि लगातार परेको भारी वर्षापछि आएको बाढी– पहिरोमा परेर बुधबारसम्म कर्णाली प्रदेशमा ८ जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरीका अनुसार अविरल वर्षातका कारण जनजीवन प्रभावित बन्नुका साथै मानवीय क्षति समेत भएको छ । पशु चौपाया र...
चितवन, ३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस कार्यकर्ताहरु निर्वाचनमा कुन चुनाव चिन्हमा लड्ने भन्ने दुविधामा रहेको बताएका छन । वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काँग्रेस पार्टीको गतिविधिले पुराना काँग्रेसीहरु रुष्ट भएको भन्दै कुन...
डोटी, ३ कात्तिक । असोज ३१ गते रातिदेखि लगातार परेको अविरल बर्षासंगै बाढी पहिरोका कारण डोटी जिल्लामा १४ जनाले ज्यान गुमाएका छन् । जिल्लाको सायल गाउँपालिकामा ६ जना, जोरायल गाउँपालिकामा ६ जना, बोगटान फुडसिल गाउँपालिका र शिखर नगरपालिकामा एक÷एक जनाको...
चितवन,३ कात्तिक। पछिल्लो २४ घन्टामा चितवनमा २५ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १६ जना कोरोना संक्रमण मुक्त भएका छन् । भरतपुर महानगरमा २२, खैरहनी नगरपालिकामा १, रत्ननगर नगरपालिकामा २ संक्रमित थपिएका हुन्। चितवनमा सक्रिय संक्रमित २४१ मा...














