राष्ट्रिय
विराटनगर,६ कात्तिक । अविरल वर्षाका कारण बाढी पस्दा कात्तिक ३ गतेदेखि अवरुद्ध भएको विराटनगर विमानस्थलको उडान आजदेखि सञ्चालनमा आएको छ । आजदेखि उडान सुरु भएको र दिनभरमा १८ वटा फ्लाइट रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए...
चितवन,६ कात्तिक । यही कार्तिक ८ गते देखि १२ गते सम्म नेपालमा पहिलोपटक एसियन भैंसी सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपंक्षि विकास मन्त्रालय, एसियन वफेलो एशोसियसन र इन्टरनेशनल...
खखलङ्गा, ६ कात्तिक । दसँैको अवसर पारेर मुगुको रारा तालमा आन्तरिक पर्यटक मनोरञ्जनका लागि घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि भारी वर्षाका कारण त्यहाँ पुगेका पर्यटक अलपत्र परेका छन् । स्थल मार्ग ठाउँ ठाउँमा भत्केको र मुगुमा हवाई उडान...
महेन्द्रनगर, ६ कात्तिक । न्याय, कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको बताउनुभएको छ । नेपाली कांग्रेस कञ्चनपुर शाखाले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले प्रधानमन्त्रीले राहत र पुनर्निर्माणका...
गुल्मी, ६ कात्तिक। दशैँपछि सेवा सुरु भएसँगै जिल्ला प्रशासन कार्यालयमा गुल्मीमा नागरिता र राहदानी लिनेहरूको भीड लाग्न थालेको छ । चाडपर्वको बेला स्वदेश तथा विदेशमा रहेकाहरु चाडपर्व मनाउन जिल्लामा आउने यही समयलाई सदुपयोग गर्ने भएकोले नागरिकता र राहदानी बनाउनेको चाप...
काठमाडौं,६ कात्तिक । कात्तिक एक गतेदेखि भारी वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । ३३ जना अझै बेपत्ता रहेका छन् । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु...
काभ्रेपलाञ्चोक, ६ कात्तिक । विगत ४५ वर्षदेखि लालपुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका करिब एक हजार २०० परिवारको जमिनबारे छानबिन गर्न आउँदो मङ्सिरमा पुनः टोली फिल्डमा पठाइने भएको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण करिब डेढ वर्ष छानबिनको काम...
नारायण अधिकारी चितवन, ६ कात्तिक । ‘देशको माटो रम्न सके रम्छ नेपाल’ यो नारासँगै यहाँका एक कृषक कागती खेतीमा जुट्नुभएको छ । भरतपुर महानगरपालिका–८ गौरीगञ्जमा कुटो कोदालो कृषि बारी नामक संस्था दर्ता गरेर स्थानीय ज्ञानहरि कँडेल कृषि अभियानमा जुट्नुभएको हो...
काठमाडौं,५ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ३७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७०८ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य...
जाजरकोट, ५ कात्तिक । जाजरकोट–डोल्पा सडकको रुकुम पश्चिम र डोल्पा खण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । रुकुम (पश्चिम)मा पर्ने त्रिवेणी बजार र डोल्पामा दुई स्थानमा गएको सुक्खा पहिराले यहाँको यातायात ठप्प भएको हो । करिब एकसय मिटर माथिबाट...











