राष्ट्रिय

यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै भीम रावलको पर्चा बाँड्नेहरुलाई एमाले स्वयंसेवकले बाहिर निकाले
-न्युजभित्तो

चितवन,१२ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको छ । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् । बन्दसत्रको हलभित्र प्रवेश...

चितवनमा आज (आइतबार) देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) नविकरण सुरु
-न्युजभित्तो

चितवन,१२ मङ्सिर । यातायात व्यवस्था सेवा कार्यालय चितवनमा आज (आइतबार) देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) नविकरण सुरु भएको छ । कार्यालयले आजदेखि औपचारिक रुपमा स्मार्ट लाइसेन्स नविकरण सेवा सुरु गरेको हो । पेपरकार्ड लाइसेन्स भएकाहरुले भने लाइसेन्स जारी भएकै...

माओवादी पालिका अधिवेशन : चितवनमा पाँच पालिकामा नयाँ नेतृत्व
-न्युजभित्तो

चितवन, १२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिकाको प्रथम सम्मेलनले जिल्लाका पाँच पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिका सहित माडी, राप्ती, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो...

आन्तरिक लोकतन्त्रलाई सुदृढ र सशक्त बनाउँदै कांग्रेस
-न्युजभित्तो

चितवन, १२ मङ्सिर । नेपाली कांग्रेसको आसन्न महाधिवेशन नजिकिएसँगै सामाजिक सञ्जालमा पार्टीका नेता र कार्यकर्ताले आफ्नै पार्टीका नेता र कार्यकर्ताका बारेमा सटिक टिप्पणी गर्न थालेका छन् । जिल्ला तथा प्रदेश तहका अधिवेशनबाट विजेतालाई अबिर, माला र खादाले स्वागत र...

एमाले महाधिवेशनः नयाँ नेतृत्वका लागि नेताहरु विहानैदेखि छलफलमा
-न्युजभित्तो

चितवन,१२ मंसिर । चितवनको सौराहामा जारी नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि नेताहरु विहानैदेखि छलफलमा जुट्नु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छान्ने अधिकार दिएपछि नेताहरु छलफलमा जुट्नुभएको हो । महाधिवेशन प्रचार कमिटीका सह–संयोजक...

खेल र खेलाडीलाई प्रोत्साहन गर्छौँ : मुख्यमन्त्री पोखरेल
-न्युजभित्तो

नवलपुर, १२ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेल र खेलाडीलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा शनिबारदेखि सुरु भएको वडास्तरी ‘सेभेन ए साइड फुटबल प्रतियोगिता’को शुभारम्भ गर्दै उहाँले खेलले स्वस्थ शरीर...

एमाले महाधिवेशन : अध्यक्षबाहेक पदमा सहमतिको सम्भावना
-न्युजभित्तो

सौराहा, १२ मङ्सिर । नेकपा (एमाले)को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्षनेताहरूबीच अनौपचारिक पहल भने अहिले जारी छ...

नयाँ नेतृत्वका लागि अध्यक्ष ओली छलफलमा
-न्युजभित्तो

सौराहा, १२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जारी १० औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष केपी ओली छलफलमा हुनुहुन्छ । हिजोको बन्द सत्रले नयाँ नेतृत्व प्रस्ताव गर्ने अधिकारी अध्यक्ष ओलीलाई दिएपछि उहाँले छलफल अघि बढाउनु भएको हो...

सत्तागठबन्धनका तीन शीर्ष नेताहरुबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौं,१२ मंसिर । सत्तागठबन्धनका तीन शीर्ष नेताहरुबीच आज विहान भेटवार्ता भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा...

नेकपा एमालेको पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई
-न्युजभित्तो

सौराहा, ११ मंसिर । नेकपा (एमाले) को बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिएको छ । शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले यो प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्ताव हलबाट पारित भएको...