राष्ट्रिय
काठमाडौं,१० मंसिर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दलहरुबीच सद्भाव, छलफल र संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्ने बताउनु भएको छ । आज नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तब्य दिनुहुँदै प्रधानमन्त्री देउवाले दलहरुबीच सद्भाव, छलफल र...
चितवन, १० मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताउनुभएको छ । नारायणी नदी किनारमा आयोजित एमालेको दसाँैँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उहाँले आफ्नो नेतृत्वको सरकारले ताजा निर्वाचनमा...
चितवन, १० मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेका लागि नभई देशका लागि एमालेको एकल बहुमतको सरकार ल्याउन जरुरी रहेको बताउनु भएको छ । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको आज नारायणी नदी किनारमा सम्बोधन...
चितवन, १० मङ्सिर । कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि महाधिवेशन फलदायी हुने देखिएको छ । देशभरबाट आउने प्रतिनिधि र पर्यवेक्षकसँगै स्वदेशी तथा...
भरतपुर, १० मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो । एमाले महाधिवेशनको बन्दसत्रस्थल...
काठमाडौं,१० मंसिर । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले चितवनमा राष्ट्रिय महाधिवेशन गरेपछि कांग्रेस जिल्ला अधिवेशन नै प्रभावित भएको हो । एमालेको महाधिवेशन उद्घाटनकै दिन कांग्रेस चितवनको जिल्ला अधिवेशन पनि उद्घाटन गर्ने कार्यतालिका...
चितवन, १० मंसिर । नेकपा (एमाले)को दशौँ महाधिवेशन उद्घाटनका लागि महाधिवेशन स्थल नारायणी नदी किनारमा जनलहर उर्लिने क्रम सुरु भएको छ । आज दिउँसो उद्घाटन महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता एवं शुभेच्छुकहरु आउने क्रम सुरु भएको हो । आज बिहानैदेखि चितवनमा...
चितवन, १० मंसिर । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा शुरु हुँदैछ । महाधिवेशनको बन्दसत्र सौराहमा हुनेछ । महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन मध्याह्न १२ हुने...
राजनीतिलाई त्याग, समर्पण, परिवर्तन र निरन्तरताको समग्र रुप मानेर राजनीतिमा होमिएका देवीप्रसाद ज्ञवाली कम्युनिष्ट आन्दोलनमा इमान्दार छवि बनाएका निष्ठावान नेता हुनुहुन्छ । जनता नै ज्ञानका स्रोत हुन भन्ने मान्यताले जनताका घरदैलोमा पुगेर राजनीतिक चेतना बिस्तार गर्नुका साथै जनताको सेवामा...
चितवन, ९ मङ्सिर । भारतबाट एमालेको दसौँ महाधिवेशनमा विभिन्न पाँच दलका नेताहरु आतिथ्य ग्रहण गर्न आउने भएका छन् भने चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले भिडियो सन्देश मात्रै पठाउने भएका छन्। । हालसम्म २५ वटा देशबाट शुभकामना सन्देश आइसकेको छ भने एमालेले चीन,...














