राष्ट्रिय
सौराहा, १२ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको निर्वाचन सम्बन्धी कार्यतालिका परिवर्तन भएको छ । परिवर्तित तालिका अनुसार १३ बजे साँझ ९ बजेदेखि १४ गते बिहान ३ बजेसम्म मतदानको समय तोकिएको छ । उम्मेदवारीको दरखास्त फाराम दर्ता बिहान...
सौराहा, १२ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको निर्वाचन सम्बन्धी सबै प्रक्रिया सोमवार विहानसम्मका लागि स्थगित भएका छन् । निर्वाचन आयोजका अध्यक्ष डा विजय सुब्बाका अनुसार म्मेदवारी मनोनयन लगायतका बाँकी सबै प्रक्रिया विहान ८ बजेबाट अघि बढ्नेछन् । मतदाता...
सौराहा, १२ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिन निर्वाचन प्रक्रियालाई पूर्णता दिन मतदाता नामावली प्रकाशन गरिएको छ । दशौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित र मनोनित प्रतिनिधिहरुको नाम टाँस गरिएको छ । एमालेका महाधिवेशन प्रतिनिधि नै मतदाता हुन्...
प्रकाश सिलवाल/कृष्ण आचार्य सौराहा, १२ मङ्सिर । नेकपा (एमाले) को महाधिवेशनमा नयाँ सहमतिमा नेतृत्व चयनका लागि निर्णायक पहल भइरहेको छ । चितवनको सौराहामा आज बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्रको दोस्रो दिन दिउँसो २ः३० सम्ममा समेत सुरु हुन सकेको छैन...
चितवन, १२ मंसिर । नेपाली काँग्रेस चितवनको अधिवेशन यही मंसिर १४ गतेबाट सुरु हुने भएको छ । पहिलो दिन उद्घाटन र मनोनयन हुने छ भने १८ गते निर्वाचन गर्न सिफारी गरिएको हो । नेपाली काँग्रेस चितवनको आज बसको बैठकले निर्वाचन...
चितवन,१२ मंसिर । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेको छैन । आज (आइतबार) विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझै सुरु हुन नसकेको हो । अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान...
चितवन,१२ मंसिर । नेकपा (एमाले) को जारी महाधिवेशन टुंगोमा पुग्न नसकेका बेला अध्यक्ष केपी शर्मा ओलीसहितका मुख्य नेताहरु भने बन्दसत्र स्थलमा छैनन् । अध्यक्ष ओली र उनीनिकट ‘कोर टिम’ बन्दसत्र स्थल होटेल पार्क सफारीमा परामर्शमा छ । ओलीसहित नेताहरु विष्णु...
काठमाडौं,१२ मंसिर । आईसीसी महिला टी(२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा युएईसंग ४८ रनले पराजित भएपछि नेपाल ग्लोबल छनोट पुग्न असफल भएको छ । ६ टोली सम्मिलित प्रतियोगितामा सबै ५ खेल जित्दै घरेलु टोली युएई १० अंक जोडेर विजेता बन्दै...
जनकपुरधाम,१२ मंसिर। सर्लाहीको बरहथवा नगरपालिकामा दुई सन्तानसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छन् । बरहथवा–१ हजरिया निवासी शिव हजारीकी २६ बर्षीया पत्नी कविता घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । कविताका ४ बर्षीय छोरा र ६ वर्षीया छोरी...
सौराहा,१२ मंसिर । नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेका छन्। आइतबार ओलीले विष्णु पौडेलमार्फत् आफू बसिरहेको होटल पार्क सफारी रिसोर्टमा बोलाएका थिए। ओलीले आफैंले बोलाउनुभएको होइन। विष्णु पौडेलमार्फत् हो, भुसालनिकट एक नेताले भने,...









