राष्ट्रिय
तनहुँ, १० फागुन । नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध आज जाहेरी दर्ता भएको हाे । एक १७ वर्षिया युवतिले जाहेरी दिएकी हुन् । नेपालको कानूनले १८ वर्षभन्दा कम...
काठमाडौँ,११ फाल्गुन । नेपालमा पछिल्लो २४ घण्टामा ५१०३ जनामा पिसिआर परिक्षण गर्दा २५६ जना र ३५९० जनामा एन्टीजेन परिक्षण गर्दा ५६ जना गरी जम्मा ८६९३ नमुनाको परीक्षण गर्दा ३१२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं, ११ फागुन । प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसीलाई भोलि छलफलमा लगिने भएको छ । भोलिको सदनमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद सचिवालयले तयार पारेको कार्यसूचीमा उल्लेख छ । ८ फागुनमा एमसीसी सदनमा टेबल भएको...
चितवन,११ फागुन। खानेपानीको अभाव झेलिरहेको भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएसँगै घण्टौँ लगाएर खानेपानी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ । रु एक करोड ५० लाखको लागतमा निर्माण गरिएको सो योजनाको मङ्गलबार उद्घाटन गरिएको...
काठमाडौं, ११ फागुन। शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरुमा पानी पार्ने मौसमविदले बताएका छन् । त्यसको असर कति दिनसम्म रहन्छ भनेर एकिनका साथ भन्न मौसमविदले भन्न सकेका छैनन् । तर शनिबारसम्म प्रभाव रहनेमा भने...
चितवन, १० फागुन । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले एमसिसिको मतदान फरक फरक ठाउँमा गर्ने भए सँगै बस्न नसकिने बताउनु भएको छ । भरतपुरमा आज पत्रकारहरुसँग कुरा गर्दै थापाले सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदानहरुसँगसँग सरकारमा सँगै बस्न नसकिने बताउनु...
काठमाडौं, १० फागुन । आइसिसी विश्वकप टि–२० विश्वकप छनोट खेलमा नेपालसामु यूएईले १७६ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै रन १७५ जोड्यो । युएईका लागि...
काठमाडौं, १० फागुन । सर्वोच्च अदालतले वैशाख ३० गते निर्धारित स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासले चुनाव रोक्न अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको...
काठमाडौँ,१० फाल्गुन । नेपालमा पछिल्लो २४ घण्टामा ६६०४ जनामा पिसिआर परिक्षण गर्दा २९९ जना र २८२० जनामा एन्टीजेन परिक्षण गर्दा १७७ जना गरी जम्मा ९४२४* नमुनाको परीक्षण गर्दा ४७६* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
काठमाडौं,१० फाल्गुन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तीन वटा भाइरसको निःशुल्क परीक्षण गर्न सुरु गरेको छ । मंगलबारदेखि जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्न सुरु गरेको प्रयोगशालाका डा।राजेश कुमार गुप्ताले जनाकारी दिए । पछिल्लो समय डेंगु भाइरसबाट सर्ने एडिस...













