राष्ट्रिय

एमसीसीवारे निर्णय गर्न गठबन्धनको बैठक बालुवाटारमा शुरु
-न्युजभित्तो

काठमाडौं, १५ फाल्गुन।  प्रतिनिधिसभामा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन गर्न वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक शुरु भएको छ । एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...

एमसीसी पारित गर्न गठबन्धन सहमति नजिक, बालुवाटारमा बैठक बस्दै
-न्युजभित्तो

काठमाडौं,१५ फाल्गुन।  प्रतिनिधिसभामा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन गर्न वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरु सहमति नजिक पुगेका छन् । एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज...

आज प्रतिनिधिसभा बैठक, कार्यसूचीमा एमसिसी
-न्युजभित्तो

काठमाडौं, १५ फागुन । प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसो बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा एमसिसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुने सम्भावना छ । सोही अनुसार आजको सम्भावित कार्यसूचीमा एमसिसी समावेश गरिएको छ । संसद् सचिवालयले शनिबार प्रकाशित गरेको सम्भावित...

सुदूरपश्चिम र कर्णालीमा वर्षा, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
-न्युजभित्तो

काठमाडौं, १५ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा...

एमसिसि र सत्तासमिकरणबारे निर्णायक वार्ता गर्न एमाले र कांग्रेसका दोस्रो तहका नेता बालकोटमा
-न्युजभित्तो

काठमाडौं, १४ फागुन । नेकपा एमालेसँग वार्ताका लागि नेपाली कांग्रेसका नेताहरु बालकोट पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता अघि दोस्रो तहका नेताहरु वार्ताका लागि बालकोट पुगेका हुन् । कांग्रेस उपसभापति पूर्णवहादुर खड्का,सन्चारमन्त्री ज्ञानेन्द्रवहादुर...

हामी रक्तपातबिहीन युद्धमा छौं : प्रचण्ड
-न्युजभित्तो

काठमाडौं, १४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युद्ध नरोकिएको बताएका छन् । उनले राजनीति रक्तपातबिहीन युद्ध भएको उल्लेख गर्दै युद्ध जारी नै रहेको बताएका हुन्। जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले...

साढे ८ हजार नमुना परीक्षण गर्दा २७५ जनामा कोरोना संक्रमण
-न्युजभित्तो

काठमाडौं,१३ फाल्गुन।  पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधिमा एक जनाको मृत्यु भएको छ भने ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र...

गठबन्धनमा समझदारी : सांसदलाई बैठक बहिष्कार गराएर एमसीसी पास हुन दिने
-न्युजभित्तो

काठमाडौं । धरापमा परेको सत्ता गठबन्धनलाई जोगाएर संसदमा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई प्रतिनिधिसभा बैठकमा केही सांसदहरु अनुपस्थित भएर अनुमोदन गर्न दिने नयाँ समझदारी भएसंगै नेपाली राजनीतिमा नयाँ ‘ट्वीस्ट’ आएको छ । सत्तारुढ नेकपा (माओवादी...

कांग्रेस र एमालेका नेताहरुबीच हुने भनिएको छलफलको तयारी
-न्युजभित्तो

काठमाडौं, १३ फाल्गुन।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुबीच आज पनि छलफलको तयारी गरिएको छ । पोखरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्किए लगत्तै दुबै दलका नेताहरुबीच छलफल हुने भएको...

संसदको बैठक आज पनि स्थगित, अर्को बैठक आइतबार बस्ने
-न्युजभित्तो

काठमाडौँ,१३ फाल्गुन।  प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक पुन: स्थगित भएको छ । हिजो बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अन्तिममा आएर सूचना टाँस गरी आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । सरकारको आग्रहमा आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको...