राष्ट्रिय
काठमाडौं,१३ फाल्गुन। नेकपा (माओवादी केन्द्र) ले नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार छाड्ने तयारी गरेको छ भने सरकारबाट बाहिरिने तयारी गरेसंगै नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको हो । माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता...
काठमाडौँ,१३ फागुन। प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना ९एमसिसी० सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख...
काठमाडौं, १२ फाल्गुन। एमसीसीविरुद्धको आन्दोलनका क्रममा एक व्यक्ति गम्भीर घाइते भएका छन्। बिहीबार काठमाडौंको बानेश्वरमा प्रहरीसँगको झडपका क्रममा उनी गम्भीर घाइते भएका थिए। घाइते उनलाई तत्काल बानेश्वरस्थित एभरेष्ट अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नहुने भएपछि उनलाई ट्रमा...
काठमाडौँ,१२ फाल्गुन। नेपालमा पछिल्लो २४ घण्टामा ५५०८ जनामा पिसिआर परिक्षण गर्दा १५१ जना र २२३५ जनामा एन्टीजेन परिक्षण गर्दा १६७ जना गरी जम्मा ७७४३* नमुनाको परीक्षण गर्दा ३१८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
रत्ननगर,१२ फागुन। निर्माणाधीन अवस्थामा रहेका–नारायणगढ सडकखण्डका पुलका लागि बजेट अभाव भएको छ । मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनीयर कृष्ण आचार्यले पुल निर्माणका लागि आवश्यक पर्ने बजेट अर्थमन्त्रालयबाट विनियोजन हुन नसक्दा पुल निर्माण प्रभावित भएको बताउनुभयो । मुग्लिन नारायणगढ सडकलाई तीन वर्षअघि...
काठमाडौँ,१२ फाल्गुन। आज बस्ने भनिएको संसदको बैठक स्थगित भएको छ । सरकारको आग्रहमा आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो । कार्यव्यवस्था परामर्श समिति बैठकपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो । संसदको अर्को बैठक भोलि दिउँसो १...
काठमाडौं,१२ फाल्गुन। सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकअघि सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको हो । कार्यव्यवस्थाको बैठकले आज केही समयपछि बस्न लागेको प्रतिनिधिसभाको बैठकमा संसदमा टेवुल भएको...
चितवन,१२ फागुन। भरतपुर महानगरपालिका– ८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फर्ममा पालिएका सबै कुखुरा नष्ट गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले सो फर्मको कुखुरामा बर्ड–फ्लुु पुष्टि भएपछि नष्ट गरेको हो । केही दिन अघिदेखि कुखुरा मर्न थालेपछि...
दमौली, १२ फागुन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल ९प्रचण्ड० र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताउनुभएको छ । प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपा ९माओवादी केन्द्र०...
काठमाडौं, १२ फाल्गुन। सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) सम्झौता संसद्मा पेस गरेसँगै पारित गराउन सक्रियता बढाएको छ । प्रधानमन्त्रीदेखि कांग्रेसका नेताहरूले सत्ता गठबन्धनभित्र र प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादलाई तीव्रता दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्तारूढ दल नेकपा...












