राष्ट्रिय

प्रधानमन्त्री ओली आकस्मिक चितवनमा

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अकस्मात चितवन आउनुभयो । लुम्बिनीमा शनिबार हुने कार्यक्रमका लागि त्यसतर्फ जाने क्रममा उहाँ चढेको हेलिकप्टर भरतपुर ब्यारेकमा अवतरण भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मौसम खराब भएपछि केही समय...

गुट अन्त्य नभएसम्म काङ्ग्रेस बलियो हुन सक्दैन : सभापति देउवा

काठमाण्डौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म...

“१५१ देशसँग व्यापार, २३ मा नाफा”

–रमेश लम्साल काठमाण्डौं । नेपालले विश्वका १५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको भए पनि २३ मुलुकसँगको व्यापारमा मात्र नाफा देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको नौ महीनाको विवरणमा १२८ मुलुकसँग व्यापार घाटामा रहेको छ । व्यापार नाफामा...

नेकपामा जनसङ्गठनको एकतासँगै उत्साह

– प्रकाश सिलवाल र शरद शर्मा काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न जनसङ्गठनको नेतृत्व तहको एकतालाई पूर्णता दिएसँगै ती सङ्गठनले गति लिने भएका छन् । माऊ पार्टी एकता भएको एक वर्षसम्म एकता पूर्ण नहुँदा नेता कार्यकर्ता कामविहीन भएका...

धादिङ केन्द्र भएर ५ रेक्टर स्केलको भूकम्प, चितवनमा पनि धक्का महशुस

चितवन । धादिङको कानपुर केन्द्रविन्दु भएर शुक्रबार दिउँसो भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका सिडिसी भरत कोईरालाका अनुसार दिउँसो २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाण्डौं, चितवन, गोरखा लगायतका जिल्लाहरुमा महसुस गरिएको...

साँसदको उपस्थितिमा स्थानीयले ढाटमा आगो लगाए

चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १२ मा रहेको सडक बोर्ड नेपालको सडक दस्तुर सङ्कलन गर्ने ढाटमा शुक्रबार सर्वसाधारणले आगो लगाएका छन् । आगो नियन्त्रणका क्रममा एकजना प्रहरी सहायक निरीक्षक गम्भीर घाईते हुनु भएको छ । जिल्ला...

नेकपाले सबै जनवर्गीय सङ्गठनको एकता टुङ्ग्यायो (सूचीसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबै जनवर्गीय सङ्गठनको एकता टुङ्ग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले जनवर्गीय सङ्गठनको एकता टुङ्ग्याएको हो । बैठकले जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको जिम्मेवारी टुङ्गो लगाएको हो । बैठकले अनेरास्ववियूको...

नारायणगढ–मुग्लिन सडक : वर्षात अघि पहिरो रोक्न टालटुल मात्रै, यात्रुले फेरि दुः ख पाउने भए

नारायण अधिकारी चितवन (रासस) । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पहिरोको उच्च जोखिम रहेका ठाउँमा पहिरो रोक्ने काम वर्षात अगाडि नहुने भएको छ । गत वर्षको वर्षातमा भासिएका दुई ठाउँको पुनःनिर्माण कार्य पनि यो वर्षात अघि नहुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना...

विधेयकहरुमा छलफल र परिमार्जन गर्न सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई आधुनिक, विकसित र सभ्य बनाउन समाजले कानूनको आफैँ परिपालना गर्ने अभ्यासमा जानुपर्नेमा जोड दिँदै सरकारले अघि सारेका विधेयकमा संसद्मा छलफल हुनुपूर्व बाहिर फरक रुपमा व्याख्या वा दस्तावेज च्यात्ने कार्य ठीक नभएको...

‘सेनाले भारतीय हुनसक्छ भनेर लाश बगाउन लागे, तर हामीले दिएनौँ । त्यो त मदन भण्डारीकै लाश रहेछ’

हेमबहादुर थापा मगर (मदन भण्डारीको शब भेट्टाउने पहिलो व्यक्ति) दुई हजार पचास साल जेठ ४ गते । चितवनको चर्को घाम । विहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ । नदीमा माछा...