धादिङ केन्द्र भएर ५ रेक्टर स्केलको भूकम्प, चितवनमा पनि धक्का महशुस
/३ जेष्ठ २०७६, शुक्रबार १४:३७
चितवन । धादिङको कानपुर केन्द्रविन्दु भएर शुक्रबार दिउँसो भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका सिडिसी भरत कोईरालाका अनुसार दिउँसो २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाण्डौं, चितवन, गोरखा लगायतका जिल्लाहरुमा महसुस गरिएको छ । भूकम्पको धक्कापछि चितवनका स्थानीयहरु बाहिर निस्किएका थिए ।