राष्ट्रिय
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आजदेखि जापानको ओसाकामा व्यावसायिक उडान शुरु गरेको छ । निगमको वाइडबडी ‘ए’ ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडान थालेको निगमले जनाएको छ । आज बिहान संस्कृति, पर्यटन तथा नागरिक...
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ ’ प्रस्तुत भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गर्दै विधेयकलाई अझ समृद्ध बनाउन सम्बद्ध निकायबाट प्राप्त हुने सकारात्मक सुझावलाई सरकारले ग्रहण गर्ने बताउनुभयो...
भरतपुर । पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको विस्तार गरिने बताउनु भएको छ । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस विमानस्थललाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री भट्टराईले यसलाई रात्रीकालिन बनाउने, रनवे थप्ने, टर्मिनल...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले आज ट्विट गर्दै सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उहाँको उपचार प्रक्रिया जारी रहेको जानकारी दिनुभएको छ । सल्लाहकार रिमालले ट्विटमा प्रधानमन्त्रीका निजी...
सुर्खेत । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ बजे दुर्घटना...
गाईघाट । उदयपुरको कटारी नगरपालिकाका उपप्रमुखले आफ्नो सेवासुविधाका लागि गाडी किन्ने रकम कटारी अस्पतालमा एम्बुलेन्स व्यवस्थापनका लागि खर्च गर्न प्रस्ताव गर्नुभएको छ । नगरपालिकामा नयाँ गाडी नभएको र पुरानो गाडी पनि काम नलाग्ने भइसकेको अवस्थामा उपप्रमुख भीमकुमारी राउतका लागि नगरपालिकाले...
चितवन । जिल्ला अदालत चितवनले आत्महत्या दुरुत्साहन मुद्धामा धरौटीमा रिहा गर्न आदेश दिएपछि सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेल अहिले अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । लामिछानेले पाँच लाख र कँडेलले तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका...
चितवन । जिल्ला अदालत चितवनले आत्महत्या दुरुत्साहन मुद्धामा सञ्चारकर्मी रवि लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई तीन लाख र स्टाफ नर्स अस्मिता भनिने रुकु कार्कीलाई शुद्ध (साधारण) तारेखमा रिहा गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भनि...
चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरिएका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीको थुनछेक बहस शुरु भएको छ । चितवन जिल्ला अदालतमा उनीहरु तिनैजनाको बयान लिने काम सकिएपछि अहिले थुनछेक बहस...
भरतपुर । प्रहरीले भरतपुरको चौविसकोठीमा भीड हटाउन अहिले केहीबेरअघि अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रशासनले आदेश जारी गरेको भीडभाड निषेधित क्षेत्रमा जम्मा भएको भीड हटाउन भरतपुरको चौविसकोठीमा अश्रुग्यास प्रहार गर्नुपरेको चितवन प्रहरीले जनाएको छ । भरतपुरको चौविसकोठी क्षेत्रमा मोटरसाईकल...














