राष्ट्रिय

सर्वोच्च अदालतले सोध्यो : संविधानविपरीत सुविधा लिने कानून बनाउनुको कारण के हो ?

काठमाडौँ । सर्वोच्च अदालतले संविधानविपरीत प्रदेशसभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक पारिश्रमिक, ज्याला, तलबसहितको सुविधा लिने कानून बनाउनुको कारण सोधेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले उक्त सुविधा...

एनआरएनएको महाधिवेशन असोज अन्तिम साता काठमाडौँमा

काठमाडौँ । ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । सङ्घको बिहीबार बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले...

सामाजिक सञ्जालको चरम दुरुपयोग : किन नल्याउने सूचना प्रविधिसम्बन्धी ऐन ?

   नारायण ढुङ्गाना काठमाडौँ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेपछि बाराको सिमराका सागर मैनालीले हातमा खुकुरी बोकेर प्रमुख दलका तीन शीर्ष नेतालाई सिध्याउने भन्दै भिडियो फेसबुकमा हाले । उनले प्रयोग गरेका शब्द...

नभएको मान्छेले मुद्दा जित्यो, सिङ्गै गाउँ आश्चर्यमा

जिल्ला अदालत रूपन्देहीले अस्तित्वमै नभएको मान्छेलाई मुद्दा जितायो । पुनरावेदन अदालत बुटवलले जिल्लाको निर्णय सदर गर्यो र सर्वोच्च अदालतले त्यसमा दोहोर्याएर हेर्नुपर्ने जरूरी नै देखेन । नेपाली न्यायप्रणाली नियाल्न सघाउने एउटा ‘केस स्टडी’ । एकल सिलवाल: खोज पत्रकारिता केन्द्र      ...

घडेरीबाट पछि हट्यो सेना !

काठमाडौँ  । नेपाली सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन गरेको छ ।          जग्गा किनेर प्लटिङ गरी घडेरी बनाएर सकल दर्जालाई उपलब्ध गराउने नीति परिमार्जन गरी त्यसको साटो सहुलियतपूर्ण ब्याजदरमा घरकर्जा उपलब्ध गराउने योजना...

छ वर्षीया बालिका बलात्कार गर्नेलाई १६ वर्ष जेल सजाय

गाईघाट । जिल्ला अदालत उदयपुरले छ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई १६ वर्ष जेल सजायको फैसला सुनाएको छ । पीडित बालिकालाई पीडकबाट २५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ । जिल्ला अदालत उदयपुरका...

आज श्रीकृष्ण जन्माष्टमी

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन...

प्रधानमन्त्री विदेशमा रहेपनि मन्त्रिपरिषद् बैठक बस्न सक्ने, भिडियो ‘कन्फ्रेन्स’ प्रयोग गरिने

काठमाडौँ । सरकारले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा पनि मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रधानमन्त्री बैठकमा प्रत्यक्ष उपस्थित नभएको अवस्थामा समेत भिडियो ‘कन्फ्रेन्स’लगायतका सूचना प्रविधिको प्रयोग...

सरकारका १६ सचिवको सरुवा, को–कहाँ ?

काठमाडौँ । सरकारले १६ सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकले १६ सचिवको सरुवा गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । उहाँका अनुसार माधव...

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी

काठमाडौँ  । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकमा ऊर्जा, जलस्रोत, अपराध नियन्त्रण, सम्पर्क सञ्जाल र दुई देशको सीमा सुरक्षाका बारेमा छलफल भएको जानकारी दिनुभएको छ ।           बुधबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकबारे सदनलाई जानकारी दिनुहुँदै डुबानको...