राष्ट्रिय

गरिमा भनि बेचिएको धानको बीउ नक्कली भएको पुष्टि, बीउ बेच्नेबाटै क्षतिपूर्ति भराइँदै
-न्युजभित्तो

चितवन । नेपालमा गरिमा भनी बिक्रि गरिएको धानको बीउ गरिमा नभएको पाइएको छ । राष्ट्रिय बीउबिजन समितिले फरक धान परेको भन्दै गरिमा धानमा भएको क्षतिपूर्ति मूल्याङ्कन र सिफारिस गर्न प्रचलित कानूनअनुसारको समितिलाई निर्देशन गरेको छ । कृषि तथा पशुपक्षी...

कास्की क्षेत्र नं २ मा रविन्द्र पत्नि विद्याको नाम सिफारिस
-न्युजभित्तो

पोखरा । आगामी मङ्सिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । भट्टराई दिवङ्गत नेता, तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीकी धर्मपत्नी हुनुहुन्छ । शुक्रबार...

बुद्धको शिक्षाबाट शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त प्राप्त हुनु गौरवपूर्ण : प्रम ओली
-न्युजभित्तो

बाकु (अजरबैजान) । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका अमर छोरा बुद्धको शिक्षा पञ्चशीलबाट शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त प्राप्त हुनु नेपालीका लागि अति गौरवको कुरा भएको बताउनुभएको छ । ‘बाकु कङ्ग्रेस सेन्टर’मा असंलग्न अभियानका राष्ट्र तथा सरकार प्रमुखहरुको अठारौँ शिखर सम्मेलनमा...

आजदेखि यमपञ्चक (तिहार) आरम्भ
-न्युजभित्तो

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान शुक्रबारदेखि शुरु हुने भए पनि काग...

संविधान मानेर हिंसा त्यागे विप्लव समूहसँग वार्ता : सञ्चारमन्त्री बाँस्कोटा
-न्युजभित्तो

काठमाडौँ । सरकारले संविधानलाई स्वीकार गर्दै हिंसात्मक गतिविधि त्यागे नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग वार्ता गर्न सकिने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटले संविधानले राजनीतिक, आर्थिक, सामाजिकलगायत अधिकारको सुनिश्चित गरेको भन्दै...

उपनिर्वाचनका लागि आचारसंहिता जारी, शुक्रबारदेखि कार्यान्वयन हुने
-न्युजभित्तो

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले आज विज्ञप्तिमार्फत जनाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न...

छुट्टाछुट्टै घटनामा ६ जनाको ज्यान गयो
-न्युजभित्तो

   रोल्पा तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आज बिहान आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको...

नवौँ विश्व रेन्जर सम्मेलन चितवनमा
-न्युजभित्तो

चितवन । नवौँ विश्व रेन्जर सम्मेलन यही कात्तिक २६ गतेदेखि पाँच दिनसम्म सौराहामा हुने भएको छ । विश्व रेन्जर सम्मेलन एशियामा नै पहिलोपटक नेपालमा हुन लागेको हो । सन् १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन/तीन वर्षमा हुँदै आएको...

प्रधानमन्त्री ओली नामको शिखर सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रियसभाका...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा र जापानको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीगण,...