राष्ट्रिय

काठमाडौँमा २ करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ
-न्युजभित्तो

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ३, पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले गए राति रु दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले...

प्रधानमन्त्री ओली स्वदेश फिर्ता
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल...

आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै
-न्युजभित्तो

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा...

अठारौँ ‘नाम’ सम्मेलनः एकतीस उद्देश्य प्राप्त गर्न संयुक्त प्रयास गर्ने बाकु घोषणापत्र जारी
-न्युजभित्तो

बाकु (अजरबैजान) । असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनले आज वर्तमान भूराजनीतिक परिस्थितिमा नयाँ वास्तविकतासँग मुखरित हुन आरम्भमा राखिएकै अवस्थामा सही र सान्दर्भिक रहिआएको यसका आधारभूत सिद्धान्तलाई कायम तथा प्रवर्धन गर्दै ३१ उद्देश्य प्राप्त...

भरतमोहन अधिकारीको बैंक खातामा रहेको रकमबाट अक्षयकोष स्थापना गरिने
-न्युजभित्तो

काठमाडौँ । दिवङ्गत वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । उहाँ पूर्वउपप्रधान एवं अर्थमन्त्रीसमेत हुनुहुन्थ्यो । अधिकारीको प्रथम वार्षिकीको अवसर पारेर आगामी १८ फागुनमा अक्षयकोषको घोषणा गरिने ‘भरतमोहन अधिकारी फाउण्डेशन’ले जनाएको छ । फाउण्डेशनको...

मोतिहारी–चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज–चितवन इन्धन पाइपलाइन विस्तारकार्य शुरु
-न्युजभित्तो

पर्सा । मोतिहारी–चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज–चितवन इन्धन पाइपलाइन विस्तारकार्य शुरु गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाडी औपचारिकरूपमा सो कार्य प्रारम्भ गर्नुभएको हो । मोतिहारी–चितवन ग्यास पाइपलाइनसँगै अमलेखगञ्ज–चितवन पेट्रेलियम...

एक मधेश एक प्रदेश हुनै सक्दैन : काँग्रेस उपसभापति गच्छदार
-न्युजभित्तो

ललितपुर । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले देश ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताउनुभएको छ । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली काँग्रेसबाट गोदावरी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले संयुक्तरुपमा आयोजना गरेको शुभ दीपावली, नेपाल सम्वत् ११४० एवं छठ...

लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्छ : सभापति देउवा
-न्युजभित्तो

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम’मा उहाँले नेपाली जनताको लडाइँ,...

नारायणगढ–बुटवल सडक विस्तारको काम शुरु
-न्युजभित्तो

दयाराम आचार्य कावासोती । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम शुरु गरिएको छ । निर्माणको जिम्मापाएको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र गैँडाकोटको थुम्सिबाट सडक विस्तारको काम शुरु गरेको हो । नारायणगढ–बुटवल सडक...

पूर्व संविधानसभा सदस्य एवम् नेकपाकी नेतृ कमला सुवेदीको निधन
-न्युजभित्तो

काठमाडौँ । पूर्व संविधानसभा सदस्य एवम् नेकपाकी नेतृ कमला सुवेदीको निधन भएको छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पूर्व केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो । सुवेदीको आज विहान अल्पायुमै निधन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले...