राष्ट्रिय

धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु, १५ घाईते
-न्युजभित्तो

धादिङ । धादिङको निलकण्ठ नगरपालिका वडा नं. ८ मा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार दुर्घटनामा १५ जना घाईते भएका छन् । घाइते मध्ये ५ जनाको...

सभामुख निर्विरोध हुने, सापकोटाको एकल उम्मेदवारी
-न्युजभित्तो

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी परेको छ । सभामुख निर्वाचनका लागि मनोनयन दर्ता गर्न तोकिएको समयभित्र मंगलबार उहाँको मात्र उम्मेदवारी दर्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । संसद्...

मकवानपुरको पानोरमा रिसोर्टमा बेहोस भेटिएका आठ भारतीय पर्यटकको मृत्यु
-न्युजभित्तो

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–४, सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बास बसेका आठ जना भारतीय पर्यटकको मृत्यु भएको छ । उनीहरुलाई आज विहान बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि हेलीकोप्टरबाट काठमाडौँ लगिएको थियो । काठमाण्डौँको हेम्स अस्पतालका डाक्टरहरुले...

क्रिकेट रङ्गशालाका लागि महायज्ञबाट ५० करोड ७६ लाख सङ्कलन गर्ने लक्ष्य
-न्युजभित्तो

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट ५० करोड ७६ लाख ७६ हजार ५० रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिको...

मिडिया काउन्सिल विधेयकको दण्ड जरिवाना प्रावधान हटाउने सहमति
-न्युजभित्तो

काठमाडौँ । नेपाल मिडिया काउन्सिल विधेयकमा प्रस्ताव गरिएको दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने विषयमा सहमति भएको छ । विधेयकमाथि राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा भइरहेको दफावार छलफलका क्रममा समितिमा प्रतिनिधित्व गर्ने सांसदबीच सहमति भएको हो । मिडिया काउन्सिल विधेयकका सम्बन्धमा सभापति...

अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा हराइरहेका सात जनाको खोजीमा कठिनाइ
-न्युजभित्तो

पोखरा । अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा हराइरहेका सात जना अझै फेला पर्न सकेका छैनन् । मौसमी प्रतिकुलताले उनीहरुको खोजीमा कठिनाई भइरहेको जनाइएको छ । हराइरहेकामा चार कोरियन र तीन नेपाली नागरिक रहेका छन् । पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच...

पुडासैनी आत्महत्या प्रकरण : चितवन अदालतद्वारा रवि लामिछानेसहित तीनै जनालाई सफाई (फैसलाको ठहर खण्डसहित)
-न्युजभित्तो

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले आरोपी तीनै जनालाई सफाई दिएको छ । आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई जिल्ला अदालत चितवनले सफाई दिएको हो । अदालतका स्रेस्तेदार रुद्रमणि...

विराट मासिक ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा
-न्युजभित्तो

चितवन । आगामी माघ ११ देखि एक महिनासम्म नारायणी नदी किनारमा सञ्चालन हुने विराट मासिक ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञस्थलमा नौ तले यज्ञ मण्डप समेत निर्माण भइसकेको महायज्ञका मूल वाचक बालयोगेश्वर महाराजश्रीले बताउनुभयो । करिब...

आजदेखि मौसममा पूर्ण सुधार हुने
-न्युजभित्तो

काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजदेखि पूर्ण सुधार हुने बताइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आजदेखि मौसममा सुधार आउनेछ । आज देशको पूर्वी...

अन्नपूर्ण आधार शिविरमा ११ अझै बेपत्ता, खोजी जारी
-न्युजभित्तो

पोखरा । अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शक अहिलेसम्म सम्पर्कमा आएका छैनन् । बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको हिमपातसँगै आएको हिम पहिरोको कारण आधार शिविरमा पुगेका नौ कोरियन नागरिकको टोलीका अन्य पाँचलाई...