राजनीति

चितवनको चौबीसकोठीमा केपी ओलीको समर्थनमा दीपावली र प्रदर्शन
-न्युजभित्तो

चितवन, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज मंगलबार भरतपुरको चौबीसकोठीमा प्रदर्शन भएको छ । ओलीका समर्थकहरुले भरतपुरस्थित चौविसकोठीमा साँझ दीपावली गरेसंगै प्रदर्शन गरेका हुन् । उनीहरुले केपी ओली जिन्दाबाद,...

केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय
-न्युजभित्तो

काठमाडौं, ७ पुस।  प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय गरेको छ । मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी...

नेपाली काँग्रेस माडी नगरसमितिले गर्यो काँग्रेस चितवनका ३६ जना नेतालाई सम्मान
-न्युजभित्तो

चितवन,पौष ०७।  २०४६ सालको जनआन्दोलनको पूर्ब तयारीका समयमा गिरफ्तारीमा परेका नेताहरु सहित नेपाली काँग्रेस माडी नगरसमितिले ३६ जनालाई सम्मान गरेको छ । सम्मानीति हुनेहरुमा तत्कालिन नेताहरु रामकृष्ण घिमिरे, पृथ्वीमान गुरुङ्, डा. सूर्यकान्त घिमिरे, नारायण दाहाल, धनरा दुरा, कुशल दुरा,...

नेकपा एमाले ब्यूँतन नसक्ने: वरिष्ठ नेता माधवकुमार नेपाल
-न्युजभित्तो

काठमाडौं, ७ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले ब्यूँतन नसक्ने बताएका छन् । प्रचण्ड माधव समूहका केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको...

संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधिसभाका सदस्यहरु रिट लिएर सर्वोच्च अदालत पुगे
-न्युजभित्तो

काठमाडौं, ७ पुस । संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधिसभाका सदस्यहरु रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री रिट लिएर मंगलबार सर्वोच्च पुगेका हुन् । उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले...

ओली समूहले भोलि सातै प्रदेशमा भेला गर्दै
-न्युजभित्तो

काठमाडौं, ७ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ । बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने बालुवाटार बैठकले निर्णय गरेको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी...

अध्यक्ष ओलीको दाबी : चुनाव हुन्छ, हामीले दुई तिहाई ल्याउँछौं
-न्युजभित्तो

काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुन्छ भन्नेमा दुविधा नराख्न आग्रह गरेका छन् । कतिपयले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ भनेर भ्रम फैलाएको भन्दै उनले त्यस्तो नहुने बताए । आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको...

नेकपा अध्यक्ष ओली समूहको पार्टी महाधिवेशन आगामी वर्ष मंसिर २ मा
-न्युजभित्तो

काठमाडौं, ७ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली ओली समूहले पार्टी महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ । ...

नेकपा ओली समूहमा प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकियो
-न्युजभित्तो

काठमाडौं, ७ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकिएको छ । अध्यक्ष केपी शर्मा ओली ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । पार्टी हित विपरित गतिविधि...

प्रधानमन्त्री ओलीले संसद् भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाउनुभयो: बिजुक्छे
-न्युजभित्तो

भक्तपुर, ७ पुस ।   नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीले चालेको कदम उपयुक्त र राम्रो भएकाले त्यसको विरोधमा नलागी नयाँ जनादेशमा जानुपर्नेमा...