सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपलब्धी उल्टो बाटोमा हिड्ने हो कि भन्ने चिन्ता छ : डा. महत


  •    न्युजभित्तो/१८ पुष २०७७, शनिबार १८:०२ 
  • चितवन, १८ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले ठूलो मिहेनत गरेर ल्याएको लोकतान्त्रिक उपलब्धी उल्टो बाटोमा हिड्ने हो कि भन्ने चिन्ता रहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले आज शनिबार भरतपुरको जखडीमाइमा आयोजना गरेको वनभोज तथा अन्तक्र्रिया कार्यक्रममा उहाले ओली सरकारले गरेको संसद विघटनको निर्णय सर्वोच्चले सदर गरेमा तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउनुभयो ।

    कम्युनिस्टले हिजो गफ विकाए पनि अब गफ नबिक्ने बताउँदै उहाँले भन्नुभयो “संसद पुनःस्थापना भएपनि स्वीकार्य हुन्छ ।” उहाँले ओली सरकारले संसद विघटन गरेर ठूलो गल्ती गरेको आरोप लगाउँदै संसद विघटनबारेको मुद्दाको छिटो छिनोफानो हुनुपर्नेमा जोड दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.