राजनीति

कम्युनिस्टहरुको भर हुुदैन ,अहिले प्रधानमन्त्री पदसँग मतलब छैन : कांग्रेस सभापति देउवा
-न्युजभित्तो

काठमाडौं २६ फागुन। प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कम्युनिस्टहरुको भर नहुने भन्दै आफूलाई अहिले प्रधानमन्त्री पदसँग मतलब नभएको बताएका छन् । आफूलाई भेट्न बुढानीलकण्ठ निवास पुगेका कांग्रेस सम्बद्ध आदिवासी जनजाति नेताहरूसँग देउवाले आफ्नो एकमात्र उद्देश्य फेरि पार्टी सभापति...

संसद वैठक सुरु नहुँदै प्रधानमन्त्री बाहिरिए
-न्युजभित्तो

काठमाडौं २६ फागुन। पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो वैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बाहिरिएका छन् । करिब १५ मिनेटअघि आएका प्रधानमन्त्री तत्काल बाहिरिनुको कारण खुलेको छैन । बाहिर निस्कने क्रममा ओलीले केही बेर एमालेका नेता सुभाष नेम्वाङसँग कुराकानी गरेका...

संगठन पुन:र्निर्माणको लागि माओवादीले बनायो कार्यदल
-न्युजभित्तो

काठमाडौं, २६ फागुन। नेकपा माओवादी केन्द्रले संगठन पुन:र्निर्माणको कार्ययोजना बनाउन ४ सदस्यीय कार्यदल बनाएको छ । सर्वोच्चको फैसलापछि एमाले र माओवादी दुवै पार्टी ब्युँतिएको अवस्थामा पार्टीको संरचना पुनर्गठन, जिम्मेवारी हेरफेरलगायतका काम गर्न गिरिराजमणी पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन...

सहजै संसद चलाउन सभामुखले थाले परामर्श
-न्युजभित्तो

काठमाडौैं २६ फागुन। प्रतिनिधि सभाको सातौँ अधिवेशन सुरु भएको पहिलो दिनकै बैठक सांसदहरुले अवरुद्ध र बहिस्कार गरेपछि सभामुख अग्नि सापकोटाले आन्तरिक परामर्श गरेका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार सभामुख सापकोटाले दलका नेताहरुसँग संसद सहज ढंगले चलाउने विषयमा कुराकानी...

एमाले – माओवादी व्युँतिएको पत्र संसदमा, प्रचण्ड – माधवको बसाई अलग
-न्युजभित्तो

काठमाडौं, २६फागुन । प्रतिनिधिसभामा आज बुधबार देखि नेकपा एमाले र नेकपा माओवादीकेन्द्र अलग संसदीय दलको रुपमा अस्थित्वमा आएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी केन्द्र सत्तापक्षमा बस्छ कि प्रतिपक्षमा भन्ने चाहिँ टुंगो लागेको छैन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक...

माओवादी केन्द्रले प्रमुख प्रतिपक्षीसहित अन्य दलसँग छलफल गर्ने
-न्युजभित्तो

काठमाडौँ, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ले सरकार र संसद्लाई अगाडि बढाउन प्रमुख प्रतिपक्षी दलसहित संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलसँग छलफल गर्ने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको माओवादी स्थायी कमिटीको बैठकले सरकारसँगै संविधान...

भोलिको प्रतिनिधिसभा बैठकको कार्यसूची तय, ७ अध्यादेश पेश हुने
-न्युजभित्तो

काठमाडौं ,२५ फागुन ।बुधबार बोलाइएको प्रतिनिधिसभा बैठकमा ७ वटा अध्यादेश पेश गरिने भएको छ । मंगलबारको बैठकमा पनि अध्यादेश पेश हुने तय भएकोमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको...

एमाले र माओवादीलाई निर्वाचन आयोगले भन्यो ; एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिनू
-न्युजभित्तो

काठमाडौं ,२५ फागुन । निर्वाचन आयोगले (नेकपा) एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ...

माओवादी ब्यूँतिएपछि प्रचण्ड ‘भित्र’ माधव–झलनाथ ‘बाहिर’
-न्युजभित्तो

काठमाडौं २५ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहँदा पार्टी अध्यक्षका रुपमा भने माधवकुमार नेपालको नाम प्लेट टाँगिएको थियो । सर्वोच्च अदालतबाट बदर भएको नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष नेपाल मंगलबार साँझै पेरिसडाँडाबाट बिदा भएर एमालेतिर...

(एमाले) चितवनको पार्टी कार्यालयमा बोड राखियो
-न्युजभित्तो

चितवन, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको पार्टी कार्यालय मदननगरमा बोड राखिएको छ । आज मंगलबार एक कार्यक्रमका बीच चितवनका नेता कार्यकर्ताहरुले साविकको एमालेको पार्टी कार्यालयमा एमाले लेखेको बोर्ड राखेका हुन् । यस अघि सो कार्यालयमा नेपाल कम्युनिष्ट...