सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माधवकुमार नेपालसहित एमालेका २७ सांसदले बुझाए स्पष्टीकरण


  •    न्युजभित्तो/९ बैशाख २०७८, बिहीबार १४:१२ 
  • काठमाडौं,९ वैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन्।

    एमाले संसदीय दलका नेता समेत रहेका ओलीले सोमबार ‘तपाइँहरूलाई सांसद पदबाट किन कारबाही नगर्ने?’ भनेर नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए।

    बिहीबार सोही स्पष्टीकरणको जवाफ दिइएको नेताहरूले बताएका छन्। एमाले संसदीय दलका नेता विशाल भट्टराईले जवाफ आउने क्रम जारी रहेको बताएका छन्।

    बुधबारदेखि नै स्पष्टीकरण आउन शुरु गरेको उनले बताए। ‘उहाँहरूको स्पष्टीकरण आउने क्रम जारी छ, बुझ्दैछौं। सामूहिक भन्दा पनि व्यक्तिगत रूपमा बुझाइरहनुभएको छ’, भट्टराईले भने।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.