राजनीति
काठमाडौँ, ७ जेठ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । स्थानीय टोखामा ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उहाँले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता...
काठमाडौं,७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूलाई वैकल्पिक सरकार बनाउन चुनौती दिएका छन् । वैकल्पिक सरकार बने आफू प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताएका छन् । ‘वैकल्पिक सरकार बनाए भयो, वैकल्पिक सकार बने म स्वागत गर्छु,’...
काठमाडौं,७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर सरकार गठन गर्न नचाहेकाे बताएका छन् । शुक्रबार बालुवाटारमा सम्पादकहरुको अन्तक्रियामा बोल्दै उनले बजेटको चाप र विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्रवान गरेको बताएका छन् । उनले भने,‘ छलेर...
भक्तपुर, ७ जेठ। प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले नेकपा (एमाले) प्रतिपक्षमा बस्न तयार रहेको बताउनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी सरकार गठनका लागि आज अपरान्ह ५ः०० बजेसम्म संसद्मा बहुमत पुयाउन सक्ने कुनै पनि दललाई प्रधानमन्त्रीको दाबी गर्न...
काठमाडौं,७ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् । देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधव नेपाल सहितका नेताहरु छलफलमा जुटेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ...
काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे पदाधिकारी बैठक शुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढालिकण्ठमा जारी बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका अधिकारी र केहि प्रभावशाली नेताहरु सहभागी छन् । हिजो साँझ राष्ट्रपति कार्यालयबाट आह्वान भएलगत्तै सभापति...
काठमाडौं, ७ जेठ । बिहीवार सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा नेकपा एमालेको माधव नेपाल पक्षका केही जनप्रतिनिधिले सो समूहको निर्देशन विपरित सूर्य चिन्हमा मतदान गरेको खुलेको छ । माधव नेपाल पक्षले खिमलाल देवकोटालाई मतदान गराउन अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे लगायतका नेताहरुलाई मैदानमा...
काठमाडौं, ७ जेठ । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद, संविधान र लोकतन्त्रको रक्षाका लागि लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिन दलहरुलाई आग्रह गरेका छन् । जसपाकै महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका बेला डा....
काठमाण्डौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न आज पार्टीका केन्द्रीय पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक बोलाएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अहिले बिहान ९ बजे बस्दैछ । बैठकमा राष्ट्रपति कार्यालयबाट...
काठमाडौं, ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आव्हान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नलिने प्रष्ट पार्नुभएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार निर्माणको लागि आज...









