राजनीति

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त, लिए शपथ
-न्युजभित्तो

विराटनगर, १० भदौ। प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन्। बिहीबार बिहान विराटनगरस्थित एशिया होटलमा बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री शेरधन राईले आचार्यलाई दलको नेताका रुपमा प्रस्ताव गरेका थिए। आचार्य सर्वसम्मत भएसँगै होटलबाट टोली प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष...

चासो र चर्चामा कांग्रेस महाधिवेशन
-न्युजभित्तो

–वासुदेव पौडेल गण्डकी, १० भदौ । नेपाली कांग्रेसको आसन्न १४ औँ महधिवेशन नजिकिएसँगै समाजका विभिन्न तह र तप्कामा पार्टीको आगामी नेतृत्व कस्तो हुन्छ रु भन्ने प्रश्नले ठाउँ लिन थालेको छ । विसं २००३ देखि नेपाली राष्ट्रिय कांग्रेसका रुपमा आफ्नो यात्रा थालेको...

शेरधन राईद्वारा राजीनामा, भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त
-न्युजभित्तो

काठमाडौँ, १० भदौ । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने...

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठक बस्दै
-न्युजभित्तो

काठमाडौँ, १० भदौ । पार्टीको आगामी रणनीति बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यकारिणी समितिको बैठक बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ः०० बजे बस्ने बैठकले पार्टीको आगामी कार्यनीति र रणनीतिबारे छलफल गर्ने सो पार्टीले जनाएको छ । निर्वाचन...

एक हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छ :अध्यक्ष यादव
-न्युजभित्तो

मोरङ, १० भदौ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताउनुभएको छ । विराटनगर–१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले गठबन्धन दलहरुबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने जानकारी दिनुभयो...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै
-न्युजभित्तो

काठमाडौँ, १० भदौ । नेकपा (एमाले) बाट नेता माधवकुमार नेपाल पक्ष अलग भई नयाँ पार्टी दर्ता गरेपछि आज पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठकमा विगतमा नेपाल पक्षमा रहेका १० जना स्थायी कमिटीका सदस्यको पनि सहभागिता हुनेछ । एमाले...

माधव नेपाल यही प्रतिनिधि सभाबाट चुनावी सरकारको प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौं, ९ भदौ । नेकपा एमाले फुटाउने साहस माधवकुमार नेपालले किन गरे रु ५ दशक बिताइसकेको र आफैले लामो समय नेतृत्व गरेको दल नै फुटाउन उनी तयार हुनुमा केपी शर्मा ओलीको पेलाई मात्र कारण नभएको बुझिएको छ । उनले...

नेकपा (एकीकृत समाजवादी) को सनाखत सकियो, दर्ताको निर्णय आउन बाँकी
-न्युजभित्तो

काठमाडौँ, ९ भदौ । नेकपा (एकीकृत समाजवादी)का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गर्नुुभएको छ । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक...

अब एमाले महाधिवेशनमा केन्द्रित हुनेछ : अध्यक्ष ओली
-न्युजभित्तो

काठमाडौँ, ९ भदौ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद समाधानका लागि १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले लागू गर्र्दै अब पार्टीको समग्र ध्यान विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने जनाउनुभएको छ । मङ्गलबार...

माधव नेपालको नेकपा (एस) का ३० सांसदको सनाखत
-न्युजभित्तो

काठमाडौं, ९ भदौ । नेकपा एमाले फुटाएर माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइएको नेकपा (एकीकृत समाजवादी) पार्टीका ३० सांसदको हस्ताक्षर सनाखत भएको छ । यसअघि ३१ सांसदले हस्ताक्षर गरी पार्टी विभाजनका लागि निवेदन दिएकोमा ३० जनाको...