राजनीति

प्रधानन्यायाधीश जबराले फेरि आफैंलाई तोके इजलास
-न्युजभित्तो

काठमाडौं,२२ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुसँग भएको अघोषित सहमति विपरित सोमबार आफ्नै लागि इजलास तोकेका छन् । प्रधानन्यायाधीश जबराले तिहार विदा सकिए लगत्तैको पहिलो दिन आफूसहित न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलास तोकेका हुन् । प्रधानन्यायाधीश जबराको कामकारबाहीमा...

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
-न्युजभित्तो

बागमती, २२ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिनुहुने भएको छ । उहाँ यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ । प्रदेशसभा बैठक...

एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य
-न्युजभित्तो

बैतडी, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो तर कुनै पनि...

जनताको भरोसा टुट्न दिन्न : श्रममन्त्री श्रेष्ठ
-न्युजभित्तो

दमौली, २१ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं १ का जनताले आफूलाई भरोसा गरेकाले सो भरोसा टुट्न नदिने बताउनुभएको छ । व्यास नगरपालिका–१ स्थित निर्मल जनसुधार आमा समूहले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा...

त्रिवेणी–दुम्किबास सडक बनाउँछौँः मुख्यमन्त्री पोखरेल
-न्युजभित्तो

नवलपुर, १८ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुरुङमार्ग निर्माण गरेरै पनि त्रिवेणी–दुम्किबास सडकखण्डसञ्चालन गरिने बताउनुभएको छ । गृहजिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुमा आयोजित कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यक्रममा उहाँले चितवन राष्ट्रिय निकुञ्ज र युनेस्कोको विरोधका कारण...

प्रदेश १ का मुख्य न्यायाधिवक्ता आचार्यद्वारा राजीनामा
-न्युजभित्तो

मोरङ, १८ कात्तिक । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले राजीनामा बुझाउनुभएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईमार्फत नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम बुधबार साँझ उहाँले...

गठबन्धन पूरै समयसम्म रहन्छ : प्रधानमन्त्री देउवा
-न्युजभित्तो

काठमाडौं,१८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने संकेत गरेका छन् । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा...

प्रधानमन्त्री देउवासँग उच्चस्तरीय साइडलाइन बैठक
-न्युजभित्तो

ग्लास्गो, १७ कात्तिक । संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग बेलायतका रक्षामन्त्री बेन वालेसले साइडलाइन बैठक गर्नुभएको छ । सम्मेलनको...

पार्टी भित्र मूल्याङ्कनको समय आयोः बरिष्ठ नेता पोडेल
-न्युजभित्तो

चितवन,१६ कार्तिक  । नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र मूल्याङ्कनको समय आएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस रत्ननगरन नगरपालिका वडा नम्बर १३ को कार्यालय उद्घाटन, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा आज बोल्दै उहाँले १४ औं महाधिबेशन पार्टी...

पापी हरु होसियार हनुमानले गधा उठाउन सक्छन् : अध्यक्ष ओली
-न्युजभित्तो

 चितवन, १६ कार्तिक  । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माडीको अयोध्या धाममा विश्वको सर्वाधिक ठूलो र महत्त्व पूर्ण दर्शनीय पवित्र स्थल बन्ने बताउनु भएको छ । माडीको अयोध्या धामको अवलोकन कार्यक्रममा बोल्दै ओलीले आज माडी लाई मणि बनाउन...