एमाले महाधिवेशन : १३ गते साँझ ९ बजेदेखि १४ गते बिहान ३ बजेसम्म रातभर मतदान
न्युजभित्तो/१३ मंसिर २०७८, सोमबार ००:५१
सौराहा, १२ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको निर्वाचन सम्बन्धी कार्यतालिका परिवर्तन भएको छ । परिवर्तित तालिका अनुसार १३ बजे साँझ ९ बजेदेखि १४ गते बिहान ३ बजेसम्म मतदानको समय तोकिएको छ । उम्मेदवारीको दरखास्त फाराम दर्ता बिहान ८ बजेबाट शुरु हुँदैछ ।