सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले सरकारले १८ घण्टे लोडसेडिङ हटायो : महासचिव पोखरेल


  •    न्युजभित्तो/२ पुष २०७८, शुक्रबार १५:३० 
  • काठमाडौँ,२ पुस । महाधिवेशनपछि भक्तपुरमा बसेको नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा महासचिव शंकर पोखरेलले केपी ओलीको नेतृत्व सरकारले देशबाट १८ घण्टे लोडसेडिङ हटाएको दाबी गरेका छन्।

    भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा उनले एमाले नेतृत्व सरकारले १८ घण्टा लामो लोडसेडिङ हटाउन भारतसँग विद्युत खरिद सम्झौता गरेको बताए ।

    त्यस्तै उनले ओली नेतृत्व सरकारले लोडसेडिङ हटाउन अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माणमा पनि भूमिका खेलेको र लोडसेडिङ पनि हटेको दाबी गरेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.