राजनीति
काठमाडौं,२ चैत्र। सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा स्थानीय चुनावका लागि तालमेल गरेर जाने सहमति गरेका छन् । सत्ता गठबन्धनले ०७९ वैशाख ३० मा हुने स्थानीय तहमा गठबन्धन गरेर जाने...
काठमाडौं,२ चैत। हाली पर्वलाई लक्षित गरेर महानगरीय प्रहरी परिसर, टेकुले विशेष सुरक्षा योजना बनाएको छ । होलीको समयमा भिडभाड गरेर उछृंखल गतिविधि हुनसक्ने भएकाले सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने गरी योजना बनाइएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए...
चितवन,२ चैत। आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै दलीय गतिविधि टोलटोलसम्म पु¥याइएको छ । जिल्ला, क्षेत्र, प्रदेश, पालिका, वडाहुँदै टोलसम्म राजनीतिक दलका समिति बन्ने काम धमाधम भइरहेका छन् । जिल्लाका प्रमुख दलहरुले टोलमा भेला गरेर समिति बनाउने...
सुर्खेत,२ चैत। नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन पुनः सुरु भएको छ । अधिवेशन अन्तर्गत बुधबार बिहान आठ बजेदेखि मतदान सुरु भएको एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले जानकारी दिए । गत पुसमा भएको अधिवेशन अन्तर्गत निर्वाचनमा प्रतिनिधिको संख्या भन्दा...
काठमाडौं,२ चैत्र। एमाले संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलको बैठक आज दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्न लागेको एक नेताले जानकारी दिए । संसद् अधिवेशन अन्त्य भएको भोलिपल्ट एमाले संसदीय दलको बैठक...
काठमाण्डौं, २ चैत । सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेर अघि बढ्ने गृहकार्य शुरू भएको छ । चुनावमा गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रने कि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भन्ने सम्बन्धमा...
काठमाडौं, १ चैत। सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो । संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा...
काठमाडौं,१ चैत्र। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा जारी रहेको छ । आज जारी सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनको तयारी लगायत विषयमा छलफल भई रहेको बुझिएको छ । बैठकले...
काठमाडौं,१ चैत। स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आफ्नो प्रारम्भिक संरचना टोल कार्य समितिलाई सक्रिय बनाउने तयारी गरेको छ । २९ फागुदेखि सुरु भएको कांग्रेसको एक महिने चुनावी अभियानका क्रममा बाँकी रहेका टोल समिति गठन गर्ने र अधिकतम नागरिकलाई...
काठमाडौं,१ चैत्र। एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन एकातिर र एमाले एकतातिर बस्दा पनि एमालेकै तौल बढी हुने दावी गरेका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धनसँग लड्न केही गाह्रो नभएको र यी स–साना समूह रहेको दावी गरे । मंगलबार...









