राजनीति
काठमाडौं,७ चैत्र । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पार्टीको पोलिट्ब्यूरो कमिटीको बैठक शुरु भएको छ । काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा केही समयअघि बैठक शुरु भएको हो । एमाले पोलिट्ब्युरोको प्रथम बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रारम्भ भएको हो ।...
काठमाडौं,७ चैत्र। सत्तारूढ दल नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बाँनियाले १६ जनालाई सदस्य मनोनीत गरेको छ । सभापति बाँनियाले पार्टीको विधान धारा १३ (६) को झ बमोजिम उनीहरूलाई सदस्य मनोनीत गरेका हुन् । उनले निमा लामा, कृष्णलाल भँडेल, सन्तबहादुर प्रजा,...
काठमाडौं,६ चैत्र । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन् । पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरुलाई आज मनोनयन गरेका हुन् । सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात...
काठमाडौं,६ चैत्र। नेपाली कांग्रेसको भातृसंगठन नेविसंघले तदर्थ समिति गठन गर्न माग गर्दै केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेको छ । सबै उमेर समूहका विद्यार्थीको प्रतिनिधित्व हुने गरी विधान बमोजिम तदर्थ समिति गठन गर्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले...
काठमाडौँ,६ चैत। नेपाली काँग्रेसले चैत्र महिनाभित्रै स्थानीय तहको उम्मेदवारी टुंग्याउने भएको छ । सो पार्टीका प्रवक्ता डा।प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुंगो चैत्र महिनाभित्रै लगाइसक्ने बताएका हुन् । आइतबार नेपाल प्रेस युनियन सल्यानले आयोजना गरेको पत्रकार...
काठमाडौं, ६ चैत । नेपाली कांग्रेसले विधान मिच्न सुरु गरेको छ । उम्मेदवार छनोट गर्ने संसदीय समिति समयमा गठन नहुँदा विधानले दिएको समयसीमा लागु नहुने भएको हो । विधानको धारा ३३ मा रहेको ‘उम्मेदवारीबारे अन्य व्यवस्था’को (१) मा ‘कुनै पनि...
कास्की,६ चैत। नेपाल कम्युनिष्ट पार्टी९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताउनुभएको छ । प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धनको वैशाखी टेकेर नभइ आफ्नै...
सुर्खेत,६ चैत्र। कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्ट एमाले प्रवेश गर्ने भएका छन् । माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य भएका उनी आइतबार दिउँसो साढे १२ बजेबाट सुरू हुने एमालेको बृहत कार्यकर्ता भेलाबाट प्रवेश गर्न लागेका हुन् । एक नेताका अनुसार...
काठमाडौं,६ चैत्र। सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गरिएकाले देशको परिवर्तन गर्नका लागि पार्टीका मुल नेतृत्व र संस्थापन पक्षसँग आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको बताएका छन् । आज एक...
चितवन, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट उद्योगीहरुको संस्था नेपाल उद्योग संघको अध्यक्षमा डा तिलचन्द्र भट्टराई चयन हुनु भएको छ । आज शनिबार चितवनको सौराहस्थित जङ्गल क्राउनमा भएको संघको दोश्रो साधारण सभा तथा अधिवेशनले सर्वसम्मतमा डा भट्टराईको...











