राजनीति

व्यवस्थामा परिवर्तन आए पनि जनताको जीवनमा परिवर्तन आउन सकेको छैन : सभामुख
-न्युजभित्तो

काठमाडौं, ११ वैशाख । सभामुख देवराज घिमिरेले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । सभामुख घिमिरेले मंगलबार जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा...

एमालेलाई देउवाको प्रश्नः मदन भण्डारीको हत्यारा किन नखोजेको ?
-न्युजभित्तो

काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको भन्दै एमालेसँग प्रश्न गरेका छन् । एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई गाली गरिएको भन्दै आक्रोशित हुँदै...

ओल्टेकोल्टे गरेको सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको उठ्यै छः नेपाल
-न्युजभित्तो

काठमाडौँ, १० वैशाख । वर्तमान सत्ता गठबन्धनको भविष्य कति दिन टिक्ने हो भन्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रश्न उठेको बताएका छन् । सोमवार ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै नेपालले भने, ‘छोटो समय...

कम्युनिस्ट पार्टीको संस्थापकहरु प्रति सम्मान छ : थपलिया
-न्युजभित्तो

हेटौंडा, १० बैशाख । नेकपा एमाले बागमती प्रदेशका संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले नेकपा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना दिवसको शुभकामना व्यक्त गर्नु भएको छ । पार्टीको ७५ वर्ष पूरा भएको खुसियालीमा थपलियाले...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी
-न्युजभित्तो

चितवन, ७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका–१०...

वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः नेता खनाल
-न्युजभित्तो

मोरङ, ७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरुको समीकरण परिवर्तन नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने आवश्यकता महशुस भएर...

शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल असन्तुष्ट
-न्युजभित्तो

काठमाडौँ, ७ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै सत्तारुढ दलका नेताहरु नै असन्तुष्ट देखिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई पदबाटै बर्खास्त...

राजनीतिक परिस्थितिको प्रभाव कानून निर्माणमा छः अध्यक्ष दाहाल
-न्युजभित्तो

काठमाडौँ, ४ वैशाख । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिले कानून निर्माणमा समेत केही प्रभाव परेको बताउनुभएको छ । उहाँले राष्ट्रियसभालाई गरिमामय ढङ्गबाट अघि बढाउन सूचना प्रवाहमा सहज पहुँच स्थापित गर्न आफू सजग र सचेत गरेको विश्वास दिलाउनुभयो...

अन्तर्राष्ट्रिय समितिमा सभापतिसहित सांसदहरू नआएपछि बाहिरिए मन्त्री
-न्युजभित्तो

काठमाडौं, ४ वैशाख । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सभापतिसहित सांसदहरू नै उपस्थित नभएपछि स्थगित गरिएको छ। मंगलबार बिहान साढे १० बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बोलाइएको थियो। उक्त बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगे। तर सभापति,...

डोल्पाको खेल मैदानमा भ्रष्टाचार गरेको आरोपमा कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता
-न्युजभित्तो

काठमाडौं, ४ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । आयोगले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर...