सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बधाई दिँदा खादा–माला प्रयोग नगर्न अनुरोध गर्छुः प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/२ श्रावण २०८१, बुधबार ११:११ 
  • काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना तथा बधाई दिँदा खादा–मालाको प्रयोग नगर्न आग्रह गरेका छन् । साथै उनले भेटेर भन्दा डिजिटल माध्यमबाट बधाई दिन पनि आग्रह गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा(माला प्रयोग नगर्न अनुरोध गर्छु।

    शुभकामना दिन दैनिक सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रीहरूका शुभेच्छुकहरूको भिड लाग्न थालेपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    धनुषा-३ मा रास्वपाका झा अग्रस्थानमा
    कैलालीका दुई क्षेत्रमा नेकपा, एकरएक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
    प्रतिनिधिसभा सदस्य निर्वाचनः हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी
    • मनाङमा मतगणना सुरु
    • धादिङ-१ मा रास्वपाको अग्रता
    • मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित
    • रुपन्देही, २ मा रास्वपाका खरेल भारी मतले अगाडि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.