राजनीति

राप्रपाले बुझायो महानगरलाई एक लाख जरिवाना
-न्युजभित्तो

काठमाडौं, २६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई जरिवाना बुझाएको छ । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो । उक्त जरिवाना वापतको रकम...

‘स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र...

भानु नगर प्रमुख त्रिपाठीले ऋण लिएर ठेकेदारलाई भुक्तानी
-न्युजभित्तो

डुम्रे (तनहुँ), २६ फागुन । भानु मार्गको काम पछिल्लो समय तीव्र रुपमा अगाडि बढेको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले नामकरण गरिएको सो मार्गको निर्माण कम्पनीलाई भुक्तानी नभएको जनाउँदै पछिल्लो समय काम रोकिएको थियो...

कुलमानले दिए स्पष्टीकरणको जवाफ- प्रोत्साहित गर्नुपर्नेमा दण्डित गर्ने प्रयासबाट मर्माहत छु
-न्युजभित्तो

काठमाडौं ,२५ फागुन। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले सोधेको स्पष्टीकरणमा जवाफ दिएका छन् । आइतबार घिसिङले सरकारले सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका हुन् । तपाईसँगको सम्झौता अन्त्य गरी तपाईंको नियुक्ति रद्द किन नगर्ने रु भन्दै सरकारले सोधेको...

एमालेका बिरुद्ध भ्रम छरेर नियोजित र संगठित रुपमा बदनाम गराउने काम भैरहेको छः नेता गिरी
"पर्वत–चितवन सम्पर्क मञ्चको प्रथम अधिवेशनः "
-न्युजभित्तो

चितवन, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वत–चितवन सम्पर्क मञ्चको प्रथम अधिवेशनले नेत्रप्रसाद शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आज भरतपुरमा सम्पन्न अधिवेशनले २४ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा काशिनाथ शर्मा र देवेन्द्र...

पर्वत–चितवन सम्पर्क मञ्चको प्रथम अधिवेशन फागुन २४ गते भरतपुरमा
-न्युजभित्तो

चितवन, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वत–चितवन सम्पर्क मञ्चको प्रथम अधिवेशन फागुन २४ गते हुने भएको छ । नेकपा एमाले चितवनको पार्टी कार्यालय भरतपुरमा बिहान ११ बजे अधिवेशन हुन लागेको हो । एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीका अनुसार...

तीन सामाजिक सञ्जाल सूचीकरण, अरुलाई सूचीकरण गर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, २३ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल प्लेटर्फमहरुलाई मन्त्रालयमा सूचीकरण हुन आग्रह गर्नुभएको छ । सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम मन्त्रालयमा सूचीकृत हुन...

गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइनः महासचिव पोखरेल
-न्युजभित्तो

काठमाडौँ, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजतन्त्रको पछि दौडिएर समय खेर नफाल्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमा आज उहाँले जनआन्दोलनबाट फालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफाल्न आग्रह गर्नुभएको हो । महासचिव पोखरेलले...

शून्य समयमा डढेलो नियन्त्रणदेखि केबलकार निर्माणका विषय उठान
-न्युजभित्तो

काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभा सांसदहरूले समसामयिक विषयमा आवाज उठाउँदै सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरूले वन डढेलो नियन्त्रणका लागि दिगो समाधान गर्नुपर्ने, पाथिभारामा स्थानीयको भावनाविपरीत केबलकार निर्माण गर्न नहुने, वैदेशिक रोजगारीमा देखिएको...

प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै
-न्युजभित्तो

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न २ बजे प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् । योसहित प्रधानमन्त्री ओली आज सुर्खेतमा विभिन्न कार्यक्रममा...