राजनीति

राजावादीको प्रदर्शनका क्रममा भाटभटेनीको रक्सी चोरेको आरोपमा रास्वपाका नेता राई पक्राउ
-न्युजभित्तो

काठमाडौ, २१ चैत । राजा फर्काउने हिंसात्मक आन्दोलनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का नेता पनि पक्राउ परेका छन्। काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेता पक्राउ परेका हुन्। रास्वपाको निर्वाचन क्षेत्र...

०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छ: विश्वप्रकाश शर्मा
-न्युजभित्तो

काठमाडौं, २० चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्ने बताएका छन् । राज्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले थपे, ‘मैले त हाम्रो सभापतिलाई अब प्रधानमन्त्री...

वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छः प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् रहेको बताउनुभएको छ । सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको ७५औँ वार्षिकोत्सवका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले प्रेस स्वतन्त्रताप्रतिको सरकारको निष्ठा व्यवहारसिद्ध रहेको...

रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छः राष्ट्रपति
-न्युजभित्तो

काठमाडौँ, २० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको रेडियो नेपाललाई नागरिक केन्द्रित बनाउँदै आवाजविहीनहरूको आवाज बन्न र मुलुकले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा सक्रिय रहन आह्वान गर्नुभएको छ । मुुलुकको...

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-न्युजभित्तो

काठमाडौँ, २० चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा ९११५१०मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा ढिलासुस्ती, सूचनाबिना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर रिडिङ तथा अनावश्यक झन्झट जस्ता समस्या...

भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-न्युजभित्तो

काठमाडौँ, २० चैत । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको सहयोगमा कूल रु ६२ करोड पाँच लाख परियोजना लागतमा नेपालमा...

सरकारले सबैको चित्त बुझाउन सकेनः सांसद खतिवडा
-न्युजभित्तो

काठमाडौं, १९ चैत । नेपाली कांग्रेसका नेता सांसद रामहरि खतिवडाले सरकारले सबैको चित्त बुझाउन नसकेको भन्दै गेयर बढाउनुपर्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडालेसधैं निराशा र कुण्ठित अभिव्यक्ति दिएर मात्र मुलुक नबन्ने जिकिर गरे...

सभामुखलाई भेटेपछि रविले भनेः राज्य लागेपछि व्यक्तिको के लाग्दो रहेछ र
-न्युजभित्तो

काठमाडौँ, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नोविरुद्ध राज्य नै लागेको बताएका छन् । मंगलबार सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको माग गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकारले लामिछानेलाई सभामुखले सांसद...

रवि लामिछानेलाई सभामुखको जवाफ: कानुनभन्दा माथि कोही छैन
-न्युजभित्तो

काठमाडौँ, १९ चैत । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन कानुन अनुसार भएको बताएका छन् । सभामुख भेट्न मंगलबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा पुगेका रास्वपा सभापति लामिछानेलाई घिमिरेले भने, ‘कानुन भन्दा माथि कोही...

सांसद बोहोराको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद् बैठक अन्त्य
-न्युजभित्तो

काठमाडौँ, १९ चैत । प्रतिनिधिसभाको आजको बैठक सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेर अन्त्य भएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपन्देही...