सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छ: विश्वप्रकाश शर्मा


  •    न्युजभित्तो/१९ चैत्र २०८१, बुधबार १५:०१ 
  • काठमाडौं, २० चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्ने बताएका छन् । राज्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले थपे, ‘मैले त हाम्रो सभापतिलाई अब प्रधानमन्त्री बन्नुहुन्न भनिरहेको छु। ०८४ पछि तीन वटै नेताहरूले ९देउवा, ओली र प्रचण्ड० ले नेतृत्व गर्ने होइन। उहाँहरुपछिकाले नेतृत्व गर्ने भन्ने दावा गरिरहेका छौँ नि तर राजालाई हामीले त्यसरी सक्दैनौँ। त्यसैले अहिले असन्तुष्टि, सरकारको कमजोरीको बारेमा पनि छलफल गर्नुपर्छ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.