राजनीति

जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड
-न्युजभित्तो

काठमाडौँ, २ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताको नेतृत्वशैलीले व्यवस्था बदलिए पनि अवस्था बदलिन नसकेको बताउनुभएको छ । बौद्धिक पेशाकर्मी परिषद्ले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेतृत्वशैली बदल्नुपर्ने...

एमालेसँगको सहकार्यले कांग्रेस बिग्रिदैँनः गगन थापा
-न्युजभित्तो

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेका महामन्त्री गगनकुमार थापाले एमालेसँगको सहकार्यले कांग्रेस नबिग्रिने दाबी गरेका छन् । काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले मगलबार आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस नबिग्रिने दाबी गरेका हुन् । ‘यत्ति...

विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ: प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ । आजदेखि सुरु भएको विद्यार्थी भर्ना अभियानको आज शुभकामना दिँदै उहाँले विद्यार्थी भर्ना अभियानलाई सफल बनाउनका लागि अभिभावक...

नेपालको विकास र समृद्धिको आधार पर्यटनः परराष्ट्रमन्त्री राणा
-न्युजभित्तो

काठमाडौँ, १ वैशाख । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन हो भन्नुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको ‘रिट्रिट’...

थुनामुक्त गर्न माग गर्दै रविले दायर गरेको निवेदनको सुनुवाइ सकियो
-न्युजभित्तो

काठमाडौं, ३१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ सकिएको सर्वोच्च प्रशासनले जनाएको हो । हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्रै...

सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना
-न्युजभित्तो

पाटन (ललितपुर), ३१ चैत । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सामाजिक सद्भाव कायम मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभएको छ । पार्टीको भ्रातृ संस्था नेपाल मुुस्लिम सङ्घ केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित इद मिलन...

प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
-न्युजभित्तो

झापा, ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गर्नुभएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको रकमबाट आज दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण...

चितवनमा प्रचण्डले भनेः नयाँ वर्षमा नयाँ सरकार बन्छ
-न्युजभित्तो

चितवन, ३१ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका छन् । आज गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो संकेत गरेका हुन् । प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले ‘नयाँ...

तीन महिनादेखि अदानचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
-न्युजभित्तो

अदानचुली (हुम्ला), ३१ चैत । अदानचुली गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ ९ गते अदानचुली गाउँपालिकालगायत जिल्लाका सबै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो । अन्य गाउँपालिकामा मन्त्रालयले...

‘वनस्पति विभागले वनस्पतिको पहिचान तथा संरक्षणका क्षेत्रमा प्रशंसनीय काम गरिरहेको छ’
-न्युजभित्तो

काठमाडौँ, २९ चैत । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी वनस्पति विभागले वनस्पतिको पहिचान, अभिलेखीकरण, संरक्षण तथा अध्ययन, अनुसन्धानका क्षेत्रमा प्रशंसनीय काम गर्दै आएको बताउनुभएको छ । वनस्पति विभागले ६५औँ वार्षिकोत्सव तथा २६औँ वनस्पति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको...