अर्थ / बाणिज्य
चितवन, ३० मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार विभिन्न फाँटबाट नगदी रसिद काटी सङ्कलन भएको रकम लेखा शाखाबाट बैंक दाखिला...
काठमाडौँ २४ मङ्सिर । राष्ट्रिय योजना आयोगद्वारा आयोजित मन्त्रालयहरूको आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकको दोस्रो दिन मङ्गलबार विभिन्न मन्त्रालयले आआफ्नो प्रस्तुति दिएका छन् । बैठकमा कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, खानेपानी, संस्कृति, पर्यटन...
चितवन, २२ मङ्सिर । भरतपुर महानगरपालिकाको तीन वर्षभन्दा बढीको निरन्तर प्रयासपछि यहाँ सुविधासम्पन्न सभागृह (सिटीहल) बन्ने भएको छ । सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएसँगै निर्माणको काम अघि बढेको हो । महानगरको नयाँ नेतृत्व आएसँगै सभागृहका लागि जग्गा खोजी शुरु...
परासी, २१ मङ्सिर। नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को निर्वाचन क्षेत्र नं १ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बाँडफाँट गरिएको छ । निर्वाचन क्षेत्र बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता गाउँपालिका तथा सरावल गाउँपालिका–४, ५, ६, ७ पर्दछन् । सो क्षेत्रबाट...
माडी (चितवन), २१ मंसिर । चितवनको माडीमा बोटे सामुदायिक घरवास सञ्चालनमा आएको छ । माडी नगरपालिका–१ वनकट्टास्थित बोटेटोलमा रहेका १० घरवास सञ्चालनमा आएका हुन् । मङ्सिर महिनादेखि घरवासमा पाहुना आउन शुरु गरेको अध्यक्ष सन्तोषप्रसाद बोटले जानकारी दिनुभयो । उहाँले...
चितवन, १९ मंसिर । चितवन उद्योग सङ्घ युवा उद्यमी मञ्चको आयोजनामा युवा उद्यमी मञ्चका नयाँ सदस्यका लागि अनुशिक्षण तथा युवा उद्यमी उत्प्रेरणा कार्यक्रम आज सम्पन्न गरिएको छ । सो अवसरमा प्रमुख अतिथि नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष एवं चौधरी ग्रुपका प्रवन्ध...
चितवन, १८ मंसिर । देशमा औद्योगिक क्षेत्रको विकासको लागि पूर्वाधार सहित प्रक्रिया सरल र सहज हुनुपर्ने चितवनका उद्योगी व्यवसायीले माग गरेका छन । विगत ४ बर्षअघिदेखि प्रक्रिया थालिएको शक्तिखोर औद्योगिक क्षेत्रको डिपिआर र वातावरणीय प्रभावको मुल्यांँकनको काम सकिंँदा समेत...
सउल, १८ मंसिर । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका...
काठमाडौँ, मङ्सिर १५ गते ।नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले कार्यभार सम्हाल्नुभएको छ । वैधानिक प्रावधानअनुरूप महासङ्घको अध्यक्ष बन्नुभएका शेखर गोल्छा, शनिबार सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यवसायी चन्द्रप्रसाद ढकाल, वस्तुगत समूहका उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएट समूहका उपाध्यक्ष रामचन्द्र...
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको विस्तारको काम क्रमशः अघि बढेको बतताउनु भएको छ । भरतपुर महानगरपालिकामा आज आईतबार आयोजित छलफल कार्यक्रममा उहाँले विमानस्थल विस्तार गर्ने कार्यमा सरकारका सबै निकायको सहयोग रहेको बताउनु...














