अर्थ / बाणिज्य
काठमाण्डौं, १७ पुस । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । प्रतितोला रु ९४ हजार १०० मा...
चितवन, १७ पुस । चितवनको इच्छाकामना गाउँपालिका–७ मा रहेको ऐतिहासिक पर्यटकीयस्थल उपरदाङ्गगढी जानका लागि नयाँ सडक खुलेको छ । उक्त नयाँ सडक खुलेसँगै अब नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित भोर्लेबाट पनि उपरदाङ्गगढी जान सकिने भएको छ । भोर्लेबाट चौकीडाडाँ, दाहाखानी,...
काठमाडौं, १५ पुस । नेपालको विद्युतीय ग्रिड आधुनिकीकरण कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी)ले १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) ऋण दिने भएको छ । सो सम्बन्धी ऋण सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । अर्थ...
चितवन, १४ पुस । बर्सेनि वर्षायाममा डुबानको समस्या झेल्दै आएको पूर्वी चितवनको खैरहनी नगरपालिका नदी नियन्त्रणमा जुटेको छ । नगरपालिका हुँदै बग्ने राप्तीसहितको नदी तथा खोलामा तटबन्धन र स्पर निर्माणमा जुटेको हो । नगरपालिका प्रमुख लालमणि चौधरीका अनुसार नदी नियन्त्रणमा...
चितवन, १३ पुस । भरतपुर विमानस्थल नजिक रहेको चितवन गार्डेन रिसोर्ट अंग्रेजी नयाँवर्षदेखि सञ्चालनमा आउने भएको छ । रिसोर्टले आइतबार पत्रकार सम्मेलन गरी सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । रिसोर्टका प्रवन्ध निर्देशक तेजप्रसाद घिमिरेले पुस १७ गतेसम्म रिसोर्टको सम्पूर्ण...
चितवन, १० पुस । नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित हुनु भएको छ । संघको आज शुक्रबार भरतपुरमा सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशनले पाण्डेको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति चयन...
–नारायण अधिकारी चितवन, ९ पुस । लामो समयदेखि नोक्सान व्यहोरेका कुखुरापालक किसान आफ्नो उत्पादनले मूल्य पाउन थालेपछि लाभान्वित भएका छन् । कोरोना सङ्क्रमणका कारण बजार प्रभावित हुँदा किसानले लागत मूल्यभन्दा कममा बिक्री गर्नुपरेको थियो । कुखुराको अण्डा, मासु र चल्लाको...
चितवन, २ पुस । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले चितवनको दासढुङ्गा र गाजीपुरलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर विकास गर्न लागेको बताउनुभएको छ । जननेता मदनकुमार भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको रहस्यमय जीप दुर्घटना भएको स्थल दासढुङ्गा र...
चितवन, १ पुष । द फन रेसिडेन्सी (होटल चितवन) ले लिडिङ ईको फ्रेण्डल्ली सिटी होटलको अवार्ड प्राप्त गरेको छ । होटलले द साउथ एशिया ट्राभल अवार्ड (साटा) सिल्भर अवार्ड प्राप्त गरेको हो । होटलले आज बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा...
रत्ननगर, ३० मंसिर । रत्ननगर उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी बिजयी हुनु भएको छ । संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशन अन्तर्गत आज मंगलबार राती सम्पन्न मतगणना अनुसार नेकपा प्यानलका गिरीले ६०४ मत प्राप्त गरि...
















