राष्ट्रिय

नेकपाका दुबै अध्यक्षबाट पेश भएका राजनीतिक प्रतिवेदन माथि नेताहरुका टीकाटिप्पणी सुरु
-न्युजभित्तो

काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुबै अध्यक्षबाट पेश भएका राजनीतिक प्रतिवेदन माथि नेताहरुका टीकाटिप्पणी सुरु भएका छन् । छुट्टाछुट्टै प्रतिवेदनमा एकअर्कालाई विग्रहको आरोप लगाएपछि दुबै खेमामा एकअर्कालाई गलाउने रणनीति सुरु भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल...

सुनसरीको दुहबीमा बेपत्ता युवकको शव झाडीमा भेटियो
-न्युजभित्तो

बिराटनगर । सुनसरीको दुहबीमा पाँच दिनदेखि बेपत्ता एक युवकको शव फेला परेको छ । दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो ।इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान करिब ५ बजे दुहबी–२ मा रहेको शुभलक्ष्मी...

आज एकै दिन ४०३ अस्पतालको शिलन्यास, भरतपुर अस्पतालमा स्वास्थ्यमन्त्री ढकालले गर्नुहुने
-न्युजभित्तो

काठमाडौँ, मड्सिर १५ । सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आज सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६...

भरतपुर विमानस्थल विस्तारको काम रोकिंदैन : मन्त्री भट्टराई
-न्युजभित्तो

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको विस्तारको काम क्रमशः अघि बढेको बतताउनु भएको छ । भरतपुर महानगरपालिकामा आज आईतबार आयोजित छलफल कार्यक्रममा उहाँले विमानस्थल विस्तार गर्ने कार्यमा सरकारका सबै निकायको सहयोग रहेको बताउनु...

कांग्रेस र नेकपा समेत मिलेर जानु पर्ने समयमा पार्टी बिभाजन हुनु हुँदैन : मन्त्री भट्टराई
-न्युजभित्तो

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पार्टी बिभाजन नहुने बताउनु भएको छ । भरतपुर विमानस्थलमा आज आईतबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले काङ्ग्रेस र नेकपा सहितका दलहरु समेत मिलेर जानु पर्ने समयमा पार्टी बिभाजन हुन नहुने...

सरकारले भन्यो : ट्रान्सपरेन्सी ईन्टरनेशनलको प्रतिवेदन अस्वीकार्य
-न्युजभित्तो

काठमाडौं, १४ मंसिर। सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन २०२० अस्वीकार्य भएको बताएको छ । यो प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीत तथ्यका आधारमा तयार पारिएको सरकारको दाबी छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन २०२० मा नेपालमा प्रधानमन्त्री नै भ्रष्टाचारका...

अध्ययनले भन्छ : वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीन
-न्युजभित्तो

प्रकाश सिलवाल काठमाडौँ, १४ मंसिर । कोभिड–१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको एक अध्ययनले देखाएको छ । उनीहरु घरमै सिकाइ क्रियाकलापमा संलग्न भए पनि विद्यालय, शिक्षक तथा सूचना प्रविधिको सहयोगको अभावमा...

उद्यमी चन्द्र ढकालको अमलाचौरदेखि व्यावसायिक नेतृत्वसम्मको यात्रा
-न्युजभित्तो

रमेश लम्साल काठमाडौँ, १४ मंसिर । भनिन्छ– बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको ४ः३० बजेको समय सूचक घण्टी बजायो र राजधानीवासीलाई नयाँ बिहानीको सन्देश दियो । चराहरु ब्युँझिएर बास बसेको ठाउँबाट चलमलाउन थाले, उड्न थाले ।...

७३ वर्षमा नागरिकता पाईन् देवघाटकी माया गुरुङले
-न्युजभित्तो

देवघाट (तनहुँ), १४ मंसिर। देवघाट गाउँपालिका वडा नं. ३ नाल्बुङकी एकल महिला माया गुरुङले पहिलो पटक नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शनिबार वृद्धाको घरमै पुगी गुरुङलाई...

पछिल्लो २४ घण्टामा एकहजार २५५ सङ्क्रमित थपिए, २५ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, मंसिर १४ गते । नेपालमा कोरोना भाइरसका एक हजार २५५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै...