राष्ट्रिय

निकुञ्जमा जन्मिईन् रोनाल्डोकी छोरी
-न्युजभित्तो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो नामक जंगली हात्तीको सम्सर्गबाट एउटा पोथी छावाको जन्म भएको छ । निकुञ्जको हात्ती प्रजनन् केन्द्र तथा तालिम केन्द्र खोरसोरमा रहेको ३१ वर्षिय गणेशकलीले पोथी छावालाई आज सोमबार जन्म दिएको हो । निकुञ्जका सूचनाअधिकारी लोकेन्द्र...

भरतपुर अस्पतालको आकस्मिक र सरुवा रोग सेवा भवनको शिलन्यास
-न्युजभित्तो

भरतपुर, १५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज सोमबार भरतपुर अस्पतालको आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास गर्नुभएको छ । नेपाल सरकारको निर्माण गर्ने भवनको शिलन्यास गरिएको हो । शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...

पछिल्लो चौबीस घण्टामा एक हजार ४७४ जना सङ्क्रमित थपिए ,हालसम्म कोरोनाबाट एक हजार ५०८ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, मङ्सिर १५ गते । नेपालमा कोरोना भाइरसका एक हजार ४७४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो...

प्रचण्ड पक्षले थाल्यो सबै चिठीपत्र स्थायी कमिटीमा लैजान
-न्युजभित्तो

१५ मंसिर, काठमाडौं । पत्रयुद्ध गरेर एकअर्कामाथि आरोप लगाइरहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का नेताहरु सचिवालय बैठकको पूर्वसन्ध्यामा भित्रभित्रै आ–आफ्नो गुटको रणनीति तयार पार्न व्यस्त देखिएका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले सचिवालय बैठकमा पेस भएका...

काठमाडौंमा जोर-बिजोर ट्राफिक नीति : बिहान केही मोटरसाइकल समात्ने, दिनभर छाड्दिने
-न्युजभित्तो

१५ मंसिर, काठमाडौं । आजभोलि बबरमहलस्थित कला परिषद् छेउमा हरेक दिन बिहान केही मोटरसाइकल साइड लगाइएको देखिन्छ । पुल्चोक, भद्रकाली र कोटेश्वरमा पनि उस्तै दृश्य देखिन्छ । यसरी थन्क्याइएका मोटरसाइकल तथा स्कुटर जोर बिजोरको नियम नमानेको ट्राफिक प्रहरीले रोकेको हो।...

अछामको बस दुर्घटनामा एकको मृत्यु
-न्युजभित्तो

१५ मंसिर, कैलाली । अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढी आउँदै गरेको ना४ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका ७ मार्कुमा दुर्घटना भएको हो । दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका ३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको...

पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु
-न्युजभित्तो

  १५ मंसिर, पोखरा। कास्कीको पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना र चरक मेमोरिय अस्पतालमा एकजना कोरोना संक्रमितको...

भरतपुर ११मा विपि स्मृति भवन शिलन्यास
-न्युजभित्तो

चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ११ मा आज एक समारोहका बिच विपि स्मृति भवनको शिलन्यास गरिएको छ । भवनको नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले शिलन्यास गर्नु भएको हो । समाजसेवी मैयादेवी श्रेष्ठले उपलव्ध गराउनु भएको १३ दशमलब ५ धुर...

सन् २०२२ मा नेपालमा पर्यटकको आँधिबेहेरी आउँने पर्यटन मन्त्री:भट्टराई
-न्युजभित्तो

चितवन। संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सन २०२२ मा नेपालमा पर्यटकको आँधिबेहेरी आउने वताउनु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको द फरेष्ट फ्रन्ट नामक होटलको आज शिलन्यास गर्नु...

नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले कार्यभार सम्हाले
-न्युजभित्तो

काठमाडौँ, मङ्सिर १५ गते ।नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले कार्यभार सम्हाल्नुभएको छ । वैधानिक प्रावधानअनुरूप महासङ्घको अध्यक्ष बन्नुभएका शेखर गोल्छा, शनिबार सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यवसायी चन्द्रप्रसाद ढकाल, वस्तुगत समूहका उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएट समूहका उपाध्यक्ष रामचन्द्र...