राष्ट्रिय

प्रधानमन्त्री ओली भन्छन :हाम्रा कारण जनताबाट तिरस्कृत जमात सल्बलाए
-न्युजभित्तो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा कारण सिध्दिएको र फ्याकिएको राजतन्त्रका पक्षधर भनिएका शक्तिहरू हामीलाई ललकार्ने कुचेष्टा गरिरहेको बताउनुभएको छ । राजतन्त्र जनताबाट तिरस्कृत भएको जमात भएकाले उनीहरुको मनसाय सफल हुन नदिने...

मनोज गजुरेलको कोरोना संदेश
-न्युजभित्तो

मनोज गजुरेलको थाहा पाउनुभयो नि ‘आईसीयु भनेको गईसीयु हैन, छिट्टै निको पार्ने युनिट रहेछ’ सम्भवतः मेरो ‘आईसीयु यात्रा’ को यो अन्तिम गन्थन हुनेछ । अन्तिम दुईवटा अर्थमा स् पहिलो– एउटै विषय दोहोर्‍याइरहँदा मान्छे त्यहीँ अल्झिँदोरहेछ । दोस्रो– ‘म बिरामी थिएँ’ भनिरहँदा...

आर्थिक वर्षको साउनयता तीन हात्ती मरे
-न्युजभित्तो

चितवन,मंसिर १७।चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता तीन वटा हात्ती मरेका छन् । ती हात्ती विभिन्न कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार दीपेन्द्र गज, विक्रमप्रसाद र सुन्दरमाला मरेका हुन्...

संसारको सबैभन्दा प्रदूषित शहरमा काठमाडौं तेस्रो नम्बरमा
-न्युजभित्तो

काठमाडौं, १७ मंसिर ।  अमेरिकास्थित एक संस्थाले जारी गरेको ताजा रिपोर्टअनुसार पाकिस्तानको सांस्कृतिक राजधानी लाहौर संसारमै सबैभन्दा प्रदूषित सहरमा परेको छ। यूएस एयर क्वालिटी इन्डेक्सको रिपार्टले दोस्रो प्रदूषित सहरमा नयाँदिल्लीलाई राखेको छ। लाहौरमा अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर...

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज १ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो बस्ने बैठकमा अध्यक्षको प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली आज अन्य काममा व्यस्त...

 कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले एक महिनाभित्र नतिजा पाउने
-न्युजभित्तो

काठमाडौँ । कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यार्थीको...

कांग्रेसको १४औँ महाधिवेशन तोकिएको समयमा हुनुपर्छ : वरिष्ठ नेता पौडेल
-न्युजभित्तो

तनहुँ ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्छ...

स्वास्थ्य सतर्कता लगायतका मापदण्ड अपनाएर विद्यालय सञ्चालनको तरखर
-न्युजभित्तो

कञ्चनपुर, १७ मंसिर ।  कञ्चनपुरको महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीले दुई दिनअघि अभिभावक भेला डाक्यो । गत चैत महिनायता बन्द रहेका विद्यालय सञ्चालनमा ल्याउन स्थानीय तहले अभिभावकको राय सङ्कलन गर्न भनेबमोजिम ग्लोबलले आयोजना गरेको भेलामा अभिभावकका मिश्रित सुझाव आए । यहाँको भीमदत्त...

सङ्क्रमणको जोखिम बढेसंगै डिलाशैनीमा ११ दिनका लागि लकडाउन
-न्युजभित्तो

कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ । मङ्गलबार गाउँपालिकाका थप छ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोना...

नेकपाको सचिवालय बैठक आज दिउँसो १ बजे
-न्युजभित्तो

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक हिजो सकिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो मंगलवार बसेको सचिवालय बैठक आज बुधवार दिउँसो १ बजे पुनः बस्ने गरी सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष...