राष्ट्रिय

प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जादै
-न्युजभित्तो

काठमाडौँ ,२४ पुस । प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली आज धनगढी जाने उल्लेख गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न उनी धनगढी...

नेकपाले न बिधि मान्यो न संबिधान, उनीहरुले एकताको नारा दिदै संबैधानिक अंगलाई आफ्नो प्रभाव र प्रभुत्वको केन्द्र बनाए कांग्रेस नेता:रिजाल
-न्युजभित्तो

चितवन ,२४ पुस ।  नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले नेकपाले आलु रोपेर स्याउ खोज्दा अहिलेको राजनीतिक दुर्घटना भएको बताएका छन्। गीतानगर जेसिजको पदस्थापना तथा पदहस्तान्तरण कार्यक्रममा बोल्दै डा। रिजालले नेकपाले सहि समयमा सहि निर्णय गर्न नसक्दा यो अबस्था...

भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता
-न्युजभित्तो

काठमाण्डौं, २४ पुस । भारतका विभिन्न ठाउँमा कुखुरा र चरा मर्न थालेपछि नेपालमा पनि उच्च सतर्कता अपनाईएको छ । भारतमा विभिन्न राज्यमा ठूलो संख्यामा कुखुरा मरेका छन् । कुखुरासँगै ती क्षेत्रमा लगभग २७ सय घुमन्ते चरा पनि मरेका छन् । नेपाल–भारत...

राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले नेपाल सरकारको आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझाय
-न्युजभित्तो

काठमाडौँ, २३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन बुझाउनुभएको छ । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम उहाँले सो प्रतिवेदन...

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ४१२ जना नयाँ सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, २२ पुस । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ४१२ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार १३२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४१२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै...

वामदेव भन्नु हुन्छ-अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो
-न्युजभित्तो

काठमाडौं, २३ पुस । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको बताएका छन् । पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनको तर्क छ । बिहीबार राष्ट्रियसभा बैठकलाई...

बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह
-न्युजभित्तो

काठमाडौँ, २३ पुस । कृषि तथा पशुपक्षी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका सातवटा सीमा नाका...

राष्ट्रिय सभाको बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौं, २३ पुस । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ । यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले...

१६ वर्षपछि खाग तस्कर पक्राउ
-न्युजभित्तो

चितवन, २२ पुस । चितवन राष्ट्रिय निकुञ्जले गैंडा मारेर खाग तस्करी गरेका दोषीलाई १६ वर्षपछि पक्राउ गरेको हो । माडी नगरपालिका वडा नं. ५ पिपरियाका ४८ वर्षिय शनिचरा महतो पक्राउ परेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पुस...

बाबुराम भट्टराई भन्नु हुन्छ-केपी ओली इमान्दार तानाशाह हो
-न्युजभित्तो

काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आरोप लगाएका छन् । नेकपा प्रचण्ड–माधव समूहले बानेश्वरमा गरेको अन्तर पार्टी अन्तरक्रियामा भट्टराईले ओली परिवर्तन विरोधी भएको बताए । ‘जेलबाट...