राष्ट्रिय
काठमाडौं, १६ चैत । प्रतिनिधिसभा विघटनपछि पुनःस्थापित संसद अधिवेशनको पहिलो बैठक फागुन २३ मा बस्दा प्रधानमन्त्री केपी शर्मा ओली बैठक शुरु हुनुअघि नै १० मिनेट बसेर संसदबाट बाहिरिए। जतिबेला प्रधानमन्त्री संसद भवन पुगेका थिए, त्यतिबेला सभामुख अग्निप्रसाद सापकोटा आफू निकट...
तानसेन, १६ चैत । पाल्पाको तिनाउमा आइतबार लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । तिनाउ गाउँपालिका–३ पैठेडाँडा सिद्धार्थ राजमार्गमा सवारी साधन तथा शङ्कास्पद नागरिकलाई जाँच गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ आउँदै गरेका पैदलयात्रीलाई खानतलासी गर्दा लागुऔषध फेला परेको प्रहरीले बताएको...
काठमाडौं १६ चैत। लगातार चौंथो दिन पनि सोमबार उपत्यकासहित मुलुकका विभिन्न सहरको वातावरणीय अवस्था स्थिर देखिएको छ । शुक्रबारयता देशव्यापी रुपमा लागेको डढेलोले काठमाडौंसहितका ठाउँमा बाक्लो तुवाँलो लागेको छ । जसले गर्दा घाम लाग्न सकेको छैन भने बढेको प्रदूषणले आँखा...
झापा, १६ चैत । जिल्लामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् । हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल...
नारायण ढुंगाना काठमाण्डौं, १५ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खु्शीयाली साटासाट गरेर मनाउने फागु पर्व ९होली०को रौनक कम देखिएको छ । गत साल ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यसपाली भने त्यस्ता...
काठमाडौं,१५ चैत । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले काठमाडौंको हाँडीगाउँबाट दुईजनालाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–३ घर भएका पोते लामा र नमोबुद्ध नगरपालिका घर भएका अनन्त तामाङ छन् । उनीहरुको साथबाट सशस्त्रले एउटा मेडईन युएस लेखिएको...
काठमाडौं, १५ चैत । आजदेखि काठमाडौंका घर घरमा मेलम्चीको पानी बितरणको थालनी गरिँदैछ । चुच्चेपाटीस्थित महांकाल वितरण केन्द्रमा मेलम्चीबाट सुन्दरीजल हुँदै आइपुगेको पानी जम्मा गर्ने काम भइरहेको छ । दिउँसो १ बजेबाट पानी घर घरमा वितरण गर्ने तयारी भएको खानेपानी...
काठमाडौँ,१५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाले आपसी मेलमिलाप र सद्भभावनाको सन्देश दिने बताउनु भएको छ । फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, आरोग्य एवम् समृद्धिका कामना गर्दै राष्ट्रपति भण्डारीले होलीले आत्मियता र बन्धुत्वको भावना अभिवृद्धि...
काठमाडौं,१५ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज...
काठमाडौं,१५ फागुन । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाल लगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन्। संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम...












