सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौंको हाँडीगाउँबाट दुईजनालाई पेस्तोलसहित पक्राउ


  •    न्युजभित्तो/१५ चैत्र २०७७, आईतवार ११:०१ 
  • काठमाडौं,१५ चैत । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले काठमाडौंको हाँडीगाउँबाट दुईजनालाई पेस्तोलसहित पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–३ घर भएका पोते लामा र नमोबुद्ध नगरपालिका घर भएका अनन्त तामाङ छन् । उनीहरुको साथबाट सशस्त्रले एउटा मेडईन युएस लेखिएको ९–एमएम पेस्तोल, पाँच राउण्ड गोली र म्याग्जिन बरामद गरेको छ ।

    पक्राउ परेकाहरुलाई कानुनी कारवाहीका लागी स्थानीय प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डिआईजी) राजु अर्यालले बताए ।

    जडिबुटी बस्ने पोते लामा ०७४ देखि प्रहरीको सुचिका फरार आरोपी हुन् । उनीहरुमाथि महानगरीय प्रहरी वृत मालिगाउँले अनुसन्धान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.